गछ्छदारलाई मुद्दा लगाए राजनीतिक प्रतिशोध हुन्छ, तपाइले जसरी पनि मुद्दा दर्ता रोक्नुस भनेर देउबाले प्रम ओलीलाई फोन गरेरै भन्नु भएको थियो, उहाँले मान्नु भएन। - गछ्छदार
आफु अख्तियारमा भनसुन र मिलोमतो गर्न पल्केकाहरु सरकारले अख्तियारमा हस्तक्षेप गर्यो चै कसरी भन्या त ?
🙄🙄🙄
एउटा कुरा भनौ?
जस्को लागि तिमी
"रूनछौ, तड्पिन्छौ,
पागल जस्तै बर्बराउछौ!"
त्यही मान्छेले
"तिम्रो कहानी उसको
साथीहरुलाई सुनाएर
हास्ने र तिम्रो
मजाक बनाउने गर्छ!"