अब आफ्नो त कसैले हात समात्ने भनेको पनि बर्षको एकपटक येहि जनैपूणिर्मामा बाहुनले डोरी बाध्दिदा हो ।😂
त्यही पनि अहिले त यो कोरोनाले गर्दा कोहि आएन।🙂
पोहोर सालको त कस्तो young and handsome थिए 😍
1st Sem Student : Exam हुन्छ होला कि नाइँ हाम्रो ? 🤔Cancel भए हुन्थ्यो नि!
Pass Out Senior: हाहा 😂.Exam त भैहाल्छ नि,अझै येत्रो ४ महीना lockdown भयो।अब Gap पनि नदिएर Regular हुन्छ होला! २ वटा subject को exam एकैदिन गराउन नि सक्छ।
के exam हुन्छ र?😀
Sure नै हुन्छ नि🙂
exam दिदा कोरोना सर्छ र?🤔
हुर्हुरी सर्छ नि😣
के लैजान्छौ क्वारेन्टाइनमा?😁
गुटुङ टुङ टुङ भगाइ 😂
राख्छौ के त आइसोलेसन्मा 😃
पाखुरीमा समाइ !😉
सुरु सुरुमा सीनियरहरु संगको कुरा :
Me : तपाईंको back छ कि नाइँ ?
Senior 1: छैन ब्याक , रेगुलर पास हो!
फेरि
Me : तपाईंको त ब्याक छैन होला है ?
Senior 2 : छ नि ,ब्याक नलागी त कहाँ इन्जिनियर बनिन्छ र !
Photocopy पसलको मान्छेलाई "दाइ तपाईंलाई सबै faculty को सबै subjects कसरी थाहा छ , कसरी याद हुन्छ? "भनेर सोधेको त दाइले "मैले पनि त ENGINEERING गर्या हो नि" भन्नुभयो!
ईन्जिनियर केटाहरुको मन एकदम कमलो हुन्छ। बाहिर जे जस्तो देखिए पनि , चुरोटहरु जे जे खाएपनि ! सानो सानो कुरामा मन रुन्छ,धेरै माया पनि गर्छन, तेसैले bf बनायौ भने कहिले नछोडनु है !
-Pass out दाइ
´´इन्जिनियरिङमा केटी भनेको मरुभूमिमा पानी पाए जस्तो हो केटाहरुलाइ , कसैलाई पनि बाल दिने हैन ! भाउ खान पर्छ´´ भनेर सिकाउने सीनियर दिदिहरुलाइ पनि Happy teachers day !