New research paper: I proposed a design methodology (Sharma et al. 😀😀method) for shallow foundations for bridges (equally applicable for buildings, wind and transmission towers, etc.) considering soil-structure-interaction in the seismic zone.
https://t.co/nWr8hcT35f
Panel discussion must be the most boring form of engagement. 5-6 speakers just speak everything they know one by one, mostly being far from relevant to the question asked. Zero discussion, multiple monologues! Stop calling it a discussion!!
प्राइवेट विद्यालय भए पनि २ / ३ वटा कुरा राखे।
मैले SLC र + २ दाङ्ग बाटै गरे,
पुल्चोक क्याप्स छिर्दा करिब ८०/९० प्रतिशत साथीहरु काठमाडौँमै +२ पढेका हरु हुन्थे। काठमान्डू बाहिर SLC र + २ गरेर आउने धेरै कम हुन्थे।
अझ विशेष गरि St. Xavier's को राम्रै हुल पुल्चोक क्यापस छिर्छ।
St. Xavier's मा त्यसै पनि छिर्न गारो नै हो जस्तो लाग्छ तर अहिलेको प्रणाली ज��� होस् अब बागमती प्रदेश बाहेकका हरु St. Xavier's छिर्न झनै गारो देख्छु। Meritocracy को कुरा गर्ने साथीहरुलाई श्रोत र राज्यले पुर्याउने सुविधाको पहुच पनि कुरा गर्न आग्रह गर्छु ।
कसैले जुम्ला मै कक्षा १ देखि पढेर SEEमा ३ . ४ ल्याएको छ भने उ काठमान्डूमा आएको ४ भन्दा कम्जोर छ भन्न मिल्दैन।
केहि तथ्य सहित: GPA 3.60 To <= 4.00 ल्याउने प्रदेशको प्रतिशत
बागमती- २२ %
कोशी- १२ %
गण्डकी - ११ %
लुम्बिनी - ९ %
मधेस - ८ %
कर्णाली - ४ %
���ुदुरपश्चिम - ३ %
पूर्वअर्थमन्त्री रामेश्वर खनाल लेख्नु हुन्छ-
राष्ट्रिय स्वतन्त्र पार्टीमा केही असल, चरित्रवान मित्रहरू हुनुहुन्छ।
जनताको अद्भूत विश्वास छ।
तर स्वतन्त्र व्यक्तिले समसामयिक विचार व्यक्त गर्दा पनि जथाभावी व्यक्तिगत गाली गर्न तम्सिने जत्था किन पाल्नु पऱ्यो?
अरिङ्गाल जत्था खडा गरेर अपार बहुमतको शासन चलाउने प्रयत्न यस अघि भएको हामी सबैलाई स्मरण छ।
यस्तो प्रयत्न ठीक होइन। केही समय चल्ला, त्यस पछि मानिस निराश हुनेछन्।
कृपया व्यक्तिगत गालीगलौजमा उत्रिने जत्थालाई निरस्त्र (Disarm) गर्नुहोस्।
असल विचारहरूले नै समाज विकास हुने हो। गालीगलौजको दानवी चरित्रले होइन��
यस्ता प्राज्ञिक कर्म नगर्ने व्यक्ति विविमा प्राध्य��पन गर्नका लागि योग्य नै ठहरिनु नपर्ने हो। तर आज हामी जुन योग्यतालाई विश्वविद्यालयको 'प्रवेश–बिन्दु' मात्र बनाउनुपर्ने थियो, त्यसैलाई नै उच्च सिंहासनमा पुग्ने अन्तिम मापदण्ड बनाउँदैछौँ। यो शैक्षिक/प्राज्ञिक मानकको अवमूल्यन होइन र?
पिएचडी गर्नु, गुणस्तरीय प्राज्ञिक लेखहरू प्रकाशित गर्नु, अनुसन्धान परियोजनाहरू सफलतापूर्वक सञ्चालन गर्नु, विद्यार्थीको सुपरभिजन गर्नु र प्राध्यापनको अनुभव बटुल्नु, यस्ता कुरा त विश्वविद्यालयको प्राध्यापक छनोटका न्यूनतम र अनिवार्य आधार हुनुपर्ने होइन र?
“तपाइँलाई के काम आउँछ?” उहिले
कम्बोडियामा युएनको स्थानीय कर्मचारी भर्नामा अन्तर्वाता लिंदा सोधियो। वेरोजगार र शरणार्थी भएकाले दरखास्त हाल्नेहरूमा कुनै अनुभव थिएन।
एक जनाले जवाफ दिए, “नरिवलको रुख चढन आउँछ।”
केही त जानेको रहेछ भनेर उनैलाई भर्ना गरियो।
त्यस्तै रहेछ!
“योग्यता”!!
प्राज्ञिक/अनुसन्धानात्मक लगाव बिना ‘घारघुर’ तवरले समाजलाई देखाउन वा पदोन्नति पाउन PhD को उपाधि लिनु, व��मान वा बसको टिकट लिँदा समेत नामको अगाडि ‘डा.’ लेखाउन आग्रह गर्नु भनेको एक हिसाबले ‘सामाजिक रेन्ट–सिकिङ’ प्रवृत्ति हो। यसले व्यक्ति वा समाज कसैको भलो गर्दैन।🤔
आसन्न निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरूले जलवायु परिवर्तनको मुद्दा कसरी उठाउनुपर्छ भन्ने विषयमा आजको कान्तिपुरमा प्रकाशित मेरो लेख।
https://t.co/DqK3hGsOb0
आज एकजना प्रधानमन्त्रीका उम्मेद्वारले बाटो बनाउन रूखमा झुण्डाउने भनेछन, अर्काले १ हप्ता अगाडी नै यसबारे कानुनी झंझट लगाएत Policy level changes चाहिने भनेर discourse शुरू गरेका छन ।
उत्तेजना कि समाधान?
Answer is easy.
Saw Gagan Thapa's 7-minute-long video on Public Procurement and Infrastructure Development. As a lawyer working closely in projects, all of the issues that he raised are pertinent. Such video is what I would expect from a person who is running to be the Prime Minister.
@amritna दाइ, पर्वतमा फेरि अर्जुन जोशी आएर? एउटै चुनावमा, त्यो पनि पद पाएको ४ दिनमै ���बै सफा गर्न सजिलो होला र? ३–४ ठूला समूहलाई मिलाउनु पनि पर्ने देखिन्छ। सबै ठाउँमा जेन्जीभन्दा पार्टीका पुराना कार्यकर्ताको विद्रोह होला? अझै पनि शङ्खाको सुविधा दिनु जस्तो लाग्छ।
भारतीय मित्रहरू, जो मध्यम वर्गीय परिवारमा हुर्कि���का छन् र सामान्य जागिर गर्छन्, उनीहरूको भू-राजनीति प्रतिको गहिरो बुझाइ देख्दा मलाई सधैँ डाह लागेर आउँछ। नेपालमा त्यो वर्ग कहिल्यै बनेन। वास्त��मा, देश बचाउने शक्ति नै यही Silent Middle Class हो, जो नेपालमा छैन।