दुख में सुमिरन सब करे, सुख में करे न कोय ।
जो सुख में सुमिरन करे, दुख काहे को होय ।।
Accepts knowledge from every corner
#seeker
Still building that bio thing
Our presence conveys more than our words. If we're happy, we radiate joy. If we're stressed, that's what we spread. Yet, neither at school nor at home do we learn to keep our vibes positive. This is where @ArtofLiving can help. (1/2)
मेयर बालेन्द्रले गरेको दाबी सही रैछ त ! एमालेले महानगर प्रहरीसँग लड्न युथ फोर्स खटाएको रैछ । महेश बस्नेतले खटाएका त होलान् ! गरिबको नाममा प्रहरीसँग भिड्न युथ फोर्स खटाउने ? सडक व्या��ारीसँग पैसा उठाउने र लुटेर खाने धन्दा बन्द भएको पीडा होला ! बालेन्द्र सही छन् भन्ने पुष्टि भयो !
Commitment isn't a one-time decision. It’s a daily battle with distraction, comfort zones, and self-doubt. Consistency is the victory of commitment over every other feeling.
Your priorities dictate where you spend your time. Misaligned priorities and actions are why you're dissatisfied. Realign, then watch your life change.
Your priorities dictate where you spend your time. Misaligned priorities and actions are why you're dissatisfied. Realign, then watch your life change.
Even a few young people have the power to move mountains and bring transformation in society. It was a pleasure to see 50,000 youth from over 100 educational campuses across the Vizag area, take a commitment to make India free from stress and drugs.
.@ArtofLiving in partnership with the government of Nepal, inaugurated 7 skill centers to create solar technicians & entrepreneurs for renewable energy projects across Nepal. @PM_nepal_@PMOIndia
धेरैधेरै बधाई मुर्तिकार राजु तुलाधरलाई!
अनुपात मिलेको,
अनुहार, जिउडाल मिलेको,
जीवन्त र कलात्मक देखिने मुर्तिकला���रू चोक-बजारमा आजभोली भेटन्न। कुरूप सिमेन्टका डल्लाहरू भेटिन्छन्।
आज पोखरामा राजा वीरेन्द्रको पुनर्स्थापित धातुको शालिकको कलात्मक विशिष्टताबाट प्रभावित भएर फोटो खिचियो।
भोली पृथ्वी जयन्तीको विशाल कार्यक्रममा दिउँसो एक बजे पृथ्वी चोकमा र विहान पार्टीको कार्यक्रममा उपस्थित हुनेछु।
“मपछि उही नै हो राजा!”
सन्देश यही हुनुपर्छ।
राजाले सबै कुरा बोल्दैनन्। संकेतलाई बुझ्नु पर्छ। अहिलेको समयमा सार्वजनिक मञ्चमा राज परिवारबाट राजा ज्ञानेन्द्र र नवयुवराज हृदयेन्द्र दुईजनाको मात्रै उपस्थितिको ठूलो राजनीतिक अर्थ छ।
तर विशाल जनस��गरबीच भएको त्यो उपस्थितिको अर्थपूर्ण तस्वीर धेरै मिडियामा लगभग निषेध गरियो! त्यसैले यहाँ प्रकाशित गरियो। मन परे जति श्यर गरे पनि हुन्छ।
भावी राजा र
राजाको उत्तराधिकारीको
स्वस्फूर्त जयजयकार गर्दै जनता!
पहिले, नेताले “मार्ग परिवर्तन” गरे र जनता पछि लाग्न वाध्य भए।
अहिले, जनताले “मार्ग परिवर्तन” गरेका छन् र ढिलोचाँडो नेता पछ�� लाग्न वाध्य हुनेछन्।
#शान्तिपूर्णसंक्रमण मार्फत #नवीनसंझौता मा जाने बाहेक यो देशलाई ट्र्याकमा ल्याउने अर्को उपाय छैन।
When your will is in alignment with the will of the universe, you say “It’s free will.” When your will is in opposition to the universal will, you say “It’s my destiny.” It’s just the direction of your thought that determines free will or destiny!
A study done at @Yale, with war veterans, found that by undergoing the SKY (Sudarshan Kriya) breath workshop, all participants had their PTSD normalize & many did not qualify as having PTSD. https://t.co/BmLsozfDrd
"दाइsss, भोटै छैन के राजाको पक्षमा।
यी हेर्नोस् न सर्भे! राजाको विषय थाँति राखौँ।"
उनले राजनीति शुरू गर्नुअघि भनेको त्यो वाक्य म सायद कहिल्यै विर्सन्न।
प्रतिउत्तरमा मैले भनेको थिएँ: अलि बढी नै आदर्शवादी भए झैँ सुनिएला तर वास्तविकता के हो भने "तपाईं भोटका लागि राजनीति गर्दै हुनुहुन्छ। म देशका लागि राजनीति गर्दैछु।"
म मुर्ख थिइन। त्यतिबेलाको परिस्थितिसँग म राम्ररी अवगत थिएँ। मलाई "मार्ग परिवर्तन"बाट मेरो भोटमा पर्ने असरका बारे राम्रैसँग थाहा थियो। तर म "व्यक्ति जित्ने, देश हार्ने राजनीति" गर्दिन भन्नेमा दृढ थिएँ।
गत एक/डेढ वर्षमा परिस्थितिमा व्यापक परिवर्तन आएको छ। अहिले लाग्दैछ सिङ्गो देशले "मार्ग परिवर्तन" गरिरहेको छ। केवल नेताहरूले "मार्ग परिवर्तन" गर्न बाँकी छ।
यो बिर्तामोड, झापाको मात्र दृष्य हो। देशैभरी यस्तै छ।
यो मानव आँधीलाई अब "दुषित अग्रगमन"ले थेग्न सक्ने कुनै संभावना छैन। २०६२/०६३ सालको मानव आँधीले "अग्रगमन" जस्तो पवित्र शब्दलाई दुषित मात्र बनायो। यो पटकको आँधीले त्यो दुषितता सबै सोह्रेर लगोस्। विशुद्ध अग्रगमन बाँकी रहोस्!
यो भन्दा बढी के हेर्ने रहर छ?
देशभरी बढ्दो रूपमा देखिन थालेको यस्ता दृष्यलाई अझै पनि दलका नेताहरूले खिसी/व्यङ्ग/अवमूल्यन गर्नु, "आँट भए चुनावमा लड्न आऊ" भनेर चुनौति दिनु, दल र देश दुबैका लागि दुर्भाग्यपूर्ण हुनेछ।
नागरीक समाजका कतिपय अगुवा तथा सर्वसाधारणले मलाई तुच्छ गाली गर्नुको कुनै तुक छैन।
यो जनलहर र आव���ग आज नभए भोली, भोली नभए पर्सी बिस्फोट हुन्छ, हुन्छ। पहिले, पहिले भएका विस्फोटन जस्तै त्यो विस्फोटन पनि शान्तपूर्ण हुने छैन।
त्यसैले देशलाई थप दुख नदिऊँ। समयमैँ #शाान्तिपूर्णसंक्रमण मार्फत २०४७ सालको संविधानमा टेकेर राजा, राजनीतिक दल र जानताबीच #नवीनसमझदारी मा जाऊँ।
सबैले गरेका गल्तीबाट सबैले पाठ सिकौँ। विचारका कुरा आ-आफ्ना ठाऊँमा छन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ��लीले हालै भने झैँ, "देशभन्दा माथि केही प���ि हुन सक्दैन!" त्यो कुरा एमालेका नेताहरूले पनि बुझ्न जरूरी छ। #विचारभन्दामाथिदेश, #NationAboveNotion
Farmers from across Maharashtra gathered at the @BangaloreAshram as part of the ‘Naisargik Farmers Meet.’ Highlighted the importance of chemical-free natural farming techniques that have helped millions of farmers in India become debt-free and self-reliant.
अनामनगरबाट बालुवाटार आउदै गरेको यो गाडी तिब्र गतिमा हुइँकिदा भाटभटेनी मन्दिर छेउ दुर्घटनाबाट मुस्किलले बचियो।
यात्रुले बिस्तारै गुडाउन अनुरोध गर्दा नमान्ने यो गाडिलाई आवश्यक कारबाहीको लागि अनुरोध छ । यो अनुरोध अहिले 5:30 बजे बालुवाटार उत्रने सबै यात्रुको हो ।
@valleytraffic
The suffering of innocent lives caused by the humanitarian crisis in the Middle East is appalling. We have to exercise restraint and break the cycle of violence.
Isolate the sick minds, douse the rage and begin dialogue. The international community will have to play this role.
As we wrap up the 4th edition in the US, we have received requests from Australia, Japan, Poland, UK and Latin America to host the 5th #WorldCultureFestival