क्याम्पसको परीक्षा, जागिर, व्यवस���� र विदेश कतै टिक्न नसकेकाहरू आज वडा सभापति वा क्षेत्रीय प्रतिनिधि बनेकोमा यस्तो फुर्ती देखाउँछन्, मानौँ इतिहासकै नयाँ अध्याय लेखियो।
त्यसमाथि AI का तस्बिर र सामाजिक सञ्जालको आत्मप्रशंसाले उपलब्धिको उचाइ नापिँदैछ। लाजै छैन, छि!
आजको 'कान्तिपुर'को यो वृतान्त अत्यन्त महत्वपूर्ण र पढ्नैपर्ने पाएँ।
तर विश्लेषण र निष्कर्ष आआफ्ना हुने नै भए।
मातृका दाहाल र तुफान न्यौपाने र ‘कान्तिपुर���लाई धन्यवाद छ।
https://t.co/5AEeajhwis
हेल्लो सुप्रीमो ज्यु,
आज प्रकृतिको विपत्तिले ज्यान र सम्पत्ति बगायो। हिजो राजनीतिक हिंसा र त्यससँग जोडिएका लुट,डकैती र चंदाले पनि देशलाई ठूलो क्षति पुर्याएको इतिहास हामीसँग छ।
आज आरोप–प्रत्यारोप होइन, पीडितको उद्धार, राहत र पुनर्स्थापना प्राथमिकता बनोस्।
नुवाकोटेहरूले यसपट��� त्रिपाल र जस्तापाता चोर्ने अवसर पाउने छैनन्।
किनकि यसपटक राहत वितरण र उद्धारको जिम्मा टोले नेताहरूलाई होइन, सरकार आफैंले सम्हाल्दैछ।
जनताको राहत जनताकै हातमा पुग्नुपर्छ ठिक छ
हिजो जय नेपालका नारा लाउदै नेपाली कांग्रेसको टिकट बाट चुनाब लडेका @DineshTripathi6 आज वकिल छन् र भोली जय नेपाल कै नारा लाउदै सर्बोच्च अदालतका प्रधानन्यायाधिस हुन्छन I अनि @thapagk खुसि नभए को खुसि भइदिए हुदो हो जस्तो लाग्छ तपाइँ लाइ ?
��ेबकुफ नसम्झ जनतालाई I कालो कोट लगाएर भ्रष्ट कांग्रेसको पहरेदारि गरेको जनताले छर्लंगै देखेका छन I
यस्तो देखेपछि छुस्स पोष्ट गर्न मन लाग्छ अब झोलेहरु कति दाह्रा किट्दै बर्बराउदै बस्ने हो अनि IQ वाला कारिन्दा र पार्टी डुल्दै अहिले गगनको दाहिने हात भएर बिश्लेषक भैइ टोपल्ने लाई प्रेसर बढ्ने भयो।
पार्टी भनेको स्वतन्त्र जस्तो हुनुपर्छ , आफ्नै महामन्त्री लाई कारबाही गरेर देखायो। काङ्ग्रेस का दुइटा छाडा महामन्त्री जे पनि बोल्या छ कस्ले कारबाही गर्ने? पार्टीको संकार गतिलो भए पो!!