कोरोनाको भारले तन्दुरुस्त बनाउन नसकेको हाम्रा भनौदा नेताहरुको शरीर जाबो ५ किलोको डम्बलले के बनाउला।
प्रसङ्ग ८२ लाखको जिमखानाको।
#downwithincompetence#EnoughIsEnough
म संक्रमीत छु।
हो म संक्रमीत छु, तर कोरोनाले होइन।
हो संक्रमीत छु, तर अन्य कुनै ठुलो रोगले होइन।
हो म संक्रमीत छु, तर बिचार ले होइन।
म संक्रमीत छु,देशको भ्रष्टाचारले।
म संक्रमीत छु,हाम्रो देश हाम्रो नरहने डरले।
म संक्रमीत छु,हाम्रो अधिकार हाम्रो नरहने त्रासले।
#EnoughIsEnough
खर्च भयेकै हो भने प्रष्ट हिसाब दिनुपर्यो। होइन भने नैतिकता र मानवता बेचेर भ्रस्टाचार गरेको हो भनेर स्विकार गर्नु पर्यो। @PM_Nepal
प्रसङ्ग कोरोना नियन्त्रण भनी सर्बजनिक गरियेको खर्चको।
#incompetentgovernment#nomorecorruption
@ekantipur_com@registandiary Paila k vaye ra k vayenan vanda pani aile k garne vanne dherai chaso ko bisaye ho. Desh ko bhubhag atikraman huda Samet Nepal sarkar le thosh kadam nachalnu ko karan hami janata nai hou. Partygat swartha ra neta Haru lai mai-Baap banauna xodera khabardari garne himmat jutau.
The failure of Nepal government is crystal clear, be it in fight with the COVID 19 or be it in protecting the nations territory. We Nepalese people still have time to be together and fight for the sake of national security.
#protectnepal#lipulekh
लिभरपुलका स्टार साडियो माने भन्छन्, ‘फुटबल पनि खेल्नुपर्छ, पढाइ पनि जा���ी राख्नुपर्छ । पढाइले मान्छेलाई जीवनमा सफल हुन मद्दत गर्छ । जतिबेला म सानो थिएा, त्यतिबेला त्यो सम्भव थिएन किनभने गाउामा राम्रो स्कुल थिएन ।’
https://t.co/F9UQmXPNfr