शिक्षामन्त्रालय अन्तर्गतको शिक्षा तथा मानवस्रोत विकास केन्द्र शिक्षा व्यवस्थापन समन्वय शाखाले आइतबार राजनीतिक दलको सदस्यता नत्यागे पदबाटै हटाउनेसम्मको कारबाही गरी जानकारी गराउन भनेकोमा शिक्षामन्त्री माननिय सुमना श्रेष्ठलाई धन्यबाद, निर्णय बाट पछी नहट्नोस✊
https://t.co/fdL3Rj8eRn
छोरी जन्माउने लाई फाँसी दे सरकार कि बलात्कारि लाई फाँसी दे येसरी दिन दिनै हामी हाम्रो छोरीहरु मरेको हेर्न सकिँदैन सालिन सरकार ले तिमिलाइ न्याय दिइयोस 😥😥😥
@prakashrai0000 @jbnbhurtel90 धर्म प्रचार प्रसार खरिद बिक्री हुने कुरा हुन र???? फेरि आजको युगमा को चेतना बिहिन छ्न र धर्मको बारेमा बताउन पर्ने???? सत्य युगमा त परेन अब किन पर्ने ??? पेसा बनाएर दुई चार वटा बाइबल बोकेर अरुको समय लिएर घर घर चाहर्नु क्या हे को को धर्म ????
प्रेम्❤️को? कहाँ? कसरी? किन?? कस्को? कुन??? केही हेर्दैन बस मन हो मन जस्को जस्लाइ देख्दा आखाले भन्दा मनले आभास गर्छ तेहि प्रेम हुन्छ प्रेम प्राप्ति होइन छुन पर्दैन सङै हुन पर्दैन जात मिल्नु पर्दैन सिङल हुन पर्दैन राम्रो धनी गरिब हुन पर्दैन बस मनको आभास हुन पर्छ प्रेम तेहि हुन्छ
सम्पुर्णलाई चुलो निम्तो छ है आज
ईटर्नल पब्लिकेशनबाट प्रकाशित दुई कृतिहरु मुमुक्षु ( उपन्यास) र बालुवाको पिरामिड ( कविता संग्रह ) को बिमोचनमा यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछु ।
स्थान - प्रज्ञाप्रतिष्ठानको पारिजात हल
समय - दिनको ठिक १ बजे
मिति - बैशाख २०८० , ०९ गते
@parijat_full सालौ साल लगाए रोपेको साहित्य आज ढक्कमक्क पारिजात भएर सुगन्ध छरिएको छ सुभ कामना कवि जि तपाइँ जस्तो साहित्यिकमा अब्बल ब्यक्तिको साथी हुन पाउँदा खुशी लागेको छ अझै धेरै पारिजात र शिरिरको फुल हरु फुलाउनु 🙏🙏🙏😍माफी चाहे निम्तोमा आउन सकिन ❤️❤️❤️
हारी हाल्छ्न नि तपाईं जस्तो दुई चार जना झोले भए पछि राम्रो देश बन्न नदिने कसम खाएर आउनु भएको तपाईं हरु जस्तो झोले बाचुन्जेल हार्ने मात्र होइन मर्छ्न कति🤫🤫🤫
रवी जी चुनाव हो हारजित हुन्छ जनतालाई गाली नगरि हासि हासि @GokulPBaskota को जसरी नाचेर मत माग्दा हुदैन र? तपाईंको रिसले भन्छ चुनावमा जित्ने आधार कमजोर हुदै गएको छ!
नयासाल २०८०को सम्पुर्ण देश बिदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनी आमा बुवा साथीहरुलाइ सुभ कामना गएको सालको चोट्को मलम बनोस नया साल छुटेका हरुलाइ साथ मिलोस यो नया साल अधुरो काम पूरा होस यो नया साल फेरि पनि सम्पुर्णमा नया सालको सुभ कामना🌹🌹