तिब्बततर्फबाट आएको भोटेकोशी/त्रिशूली बाढीले रसुवा, नुवाकोट, धादिङमा ठूलो विनाश। ९०+ मृत्यु पुष्टि, ३८०+ यात्रु (भारतीय, अमेरिकीसहित) बेपत्ता। रसुवागढी नाका र जलविद्युत् आयोजनाहरू क्षतिग्रस्त। उद्धार कार्य जारी।
प्रार्थना छ 🙏
#NepalFlood#Rasuwa#BhoteKoshi
The Power of Positive Thinking by Norman Vincent. (Book Summary in nepali )यो भिडियोले तपाईको जीबनमा अबस्य नै Positive Changes ल्याउने छ ।
https://t.co/Ibvek7pPYK
Video link
https://t.co/MA10n8y5TM
नेपाल चलचित्र इतिहासमै पहिलो पटक, अनौठो विषयमा आधारत रहेर बनेको नेपाली कथानक चलचित्र "अहुरी" (AHURI) Nepali ScienceFiction, SuperFantasy Movie, SuperAction Movie
नेपाल चलचित्र इतिहासमै पहिलो पटक, अनौठो विषयमा आधारत रहेर बनेको नेपाली कथानक चलचित्र "अहुरी" (AHURI) Nepali ScienceFiction, SuperFantasy Movie, SuperAction Movie Story/Direction: Bishal Lohani
🤩Finally 😍 AHURI MOVIE 1st PREMIER SHOW 💥
यही मङ्सिर १४ गते "अहुरी" प्रथम विशेष शो
😀हाम्रै कुस्मामा😻टिकट लिएर सहयोग गरिदिनु होला । समय दिउँसो १२ बजे स्थान शिद्देशोर हल कुस्मा पर्बत (Nepal's 1st Time travel/ Super Fantasy/Super Heroes Movie)
🤩Finally 😍 AHURI MOVIE 1st PREMIER SHOW 💥
यही मङ्सिर १४ गते "अहुरी" प्रथम विशेष शो
😀हाम्रै कुस्मामा😻टिकट ल���एर सहयोग गरिदिनु होला । समय दिउँसो १२ बजे स्थान शिद्देशोर हल कुस्मा पर्बत (Nepal's 1st Time travel/ Super Fantasy/Super Heroes Movie)
पहिलो प्रीमियम सो यहि मङ्सिर २०७६ मा हुँदै छ । अवलोकन गरिदिनु होला
AHURI"अहुरी" नेपाली कथानक चलचित्र
कलाकारु: अर्जुन शर्मा, सुमन सेन्चुरी, सिजता बस्याल, मनिशा पन्त, स��रेश रसाइली, प्रकाश थापा, कर्ण बस्याल, भिम पुन
कथा/पटकथा/निर्देशक: बिशाल लोहनी