Pratiphal films is the official YouTUbe Channel's Page, this channel produced lots of movies, short movies, inspirational motivational educational videos, music
our Upcoming Inspirational Short Movie
KALE & Sete (काले र सेते) First Look Posture
सडक बालबालिकाको जिबनमा आधारित,
हाम्रो समाजको वास्ताविकतामा आधारित,
संदेश मुलक, केहि पाठ सिकाउने कथामा आधारित
"Kale & Sete" (काले र सेते) short film (नेपाली लघु चलचित्र)
निर्देशक A बिशाल लोहनी
नेपाल चलचित्र इतिहासमै पहिलो पटक, अनौठो विषयमा आधारत रहेर बनेको नेपाली कथानक चलचित्र "अहुरी" (AHURI) Nepali ScienceFiction, SuperFantasy Movie, SuperAction Movie Story/Direction: Bishal Lohani
नेपाल चलचित्र इतिहासमै पहिलो पटक, अनौठो विषयमा आधारत रहेर बनेको नेपाली कथानक चलचित्र "अहुरी" (AHURI) Nepali ScienceFiction, SuperFantasy Movie, SuperAction Movie
🤩Finally 😍 AHURI MOVIE 1st PREMIER SHOW 💥
यही मङ्सिर १४ गते "अहुरी" प्रथम विशेष शो
😀हाम्रै कुस्मामा😻टिकट लिएर सहयोग गरिदिनु होला । समय दिउँसो १२ बजे स्थान शिद्देशोर हल कुस्मा पर्बत (Nepal's 1st Time travel/ Super Fantasy/Super Heroes Movie)

पहिलो प्रीमियम सो यहि मङ्सिर २०७६ मा हुँदै छ । अवलोकन गरिदिनु होला
AHURI"अहुरी" नेपाली कथानक चलचित्र
कलाकारु: अर्जुन शर्मा, सुमन सेन्चुरी, सिजता बस्याल, मनिशा पन्त, सुरेश रसाइली, प्रकाश थापा, कर्ण बस्याल, भिम पुन
कथा/पटकथा/निर्देशक: बिशाल लोहनी