१७ हजार मराउनेहरु लाखापाखा लागे, कोही एमालेमा छिरे कोही मधेशतिर भागे, माओवादी समस्या फुटाएर समाधान गरियो, नचिने जस्तो गरेर सबैलाई क्षमादान गरियो, भ्रष्टाचारको बहाना पारेर ०५८ साल फर्कि��्छ, फेरि हुकुम चल्न थाल्छ फेरि आन्दोलन चर्किन्छ।
महामहिम ज्यु तपाईंको सरकारले यो पनि ख्यास्ने भो त्यो पनि ख्यास्ने भो उ पनि ख्यास्ने भो। यस्ता जाबा भाषाण हामीले राजालाई/राष्ट्रपतीलाई कत�� पटक गर्न लगाइयो लगाइयो केही ख्यासियन क्यारे जस्तापाता बाहेक माथी जान सकिएन। तपाईंको सरकारले नी केही ख्यास्दैन भन्नेमा हामी ढुक्क छौ जय नेपाल।
#राष्ट्रपति_ज्यु
गरिबी, अशिक्षा, बेरोजगारी, पाइला पाइलाका दुःख मात्र जनताका !
नेता सबै हजुर कै, मन्त्री सबै हजुर कै, प्रधानमन्त्री हज���र कै, सिङ्गो सरकार हजुर कै र सारा अरिङ्गाल पनि हजुर कै !!
"मेरो सरकार" रे ¡
संविधान अनुरुप छ यो अभिव्यक्ति?
कसको सल्लाहले भन्या होला?
हामीकहाँका 'स्पीच राइटर' को कस्ता होलान्?
जिज्ञासा राख्ने अधिकार हामीजस्तालाई होला कि नहोला?
दिनदिनै बलात्कार ,हत्या हिंसा बडिराछ।निर्मलाले न्याय पाउन सकेको छैन,अनि महिला रास्ट्रपतिको थुतुनोले भनिरहेको छ कि `मेरो सरकारले महिलामाथी हिं��ाजन्य घटना हुन दिने छैन´कठै मेरो देश
नेपाल को रास्ट्रपतिले "मेरो सरकार"भनेर सम्बोधन गर्दा दाइजो ल्याएको सरकार रहेछ बल्ल बुझियो।अनि उनको निजि सरकारले उनलाइ नहेरेर भुत्रा��ो जनतालाइ हेर्छ त?आकासमा उड्यो आकास बन्द,धर्तिमा गुड्यो रोड बन्द,अनि करोडौको कार,हेलिकप्टर मोजमस्ती नगरेर तिम्रो सेवा गर्छ त निजि सरकारले भेडाजनता ?