बितेको समय
अनि हाम्रो सम्बन्ध
मलाई प्रतीक्षा अझै छ
केही बाकी नरहेको सुनसान
आशाले उनलाई सम्झदै छ।
उस्तै छैन केही
मेराे व्यवहार उनी प्रति
न त उस्तै उनको बाेली
बदलिएको छ सबै
हाम्रो प्रेम अनि परिवेश
बदलिएको छ
बाहिर हेर्दा बाकी
केही छैन तर पनि
उनकाे सम्झना
अनि प्रेम अझै बाकी छ
सानी😘
हरेक बहस जित्नु नै सफलता होइन।
कहिलेकाहीँ थोरै झुक्नु,
कहिलेकाहीँ मौन बस्नु,
र एउटा सम्बन्ध जोगाइराख्नु नै
जीवनको सबैभन्दा महत्त्वपूर्ण जीत हुन्छ।
शुभबिहानी 🌺🙏🏼☕
...🌿
तिमी पनि रुन्छौ र..?
रुन्छुनी आँसु बिसाउने काध पाए पछी
नरुनु भन्दै काध थपथपाउने हात पाए पछि
अझ भक्कानिदै रुन्छु अध्यारोको साथ पाए पछि
#शुभ_संध्या 🙏
भगवान् श्री कृष्ण भन्नुहुन्छ, "जुन व्यवहार अरु मान्छेले आफु माथी गर्दा खेरी नराम्रो लाग्छ, त्यहि व्यवहार अरुलाई पनि आफुले गर्नु हुँदैन !!"🕉️
#शुभबिहानी ☕️💖
#दारी💞
जीवन भनेको क्यामेरा जस्तै हो । जे महत्वपूर्ण छ त्यसमा मात्रै फोकस हुनुस । राम्रा दिनहरुलाई क्यामेरामा कैद गर्नुहोस, र यदि सोचेजस्तो हुदैन भने पुन अर्को सट लिनुहोस् ।
#शुभ_प्रभात#शुभ_दिन ☕️😊♥️