मायाको संसारमा राज गर्ने हो प्रीय,
भोलीको के भर आज गर्ने हो प्रीय,
चलिरहोस् धड्कन संगै संगै चलोस् सास
तिमी संगै जीन्दगी आवाद गर्ने हो प्रीय ।।।
@GyawaliRs
आज तिम्रो जन्मदिन तिम्रो हाँसोमा हाँसो र आँशुमा आँसु मिलाउँदा मिलाउँदै कति छिट्टै तीन वर्ष बितेछ पत्तै भएन ! तिमीलाई तिम्रो जन्मदिनको अशिम शुभकामना छोरी ❤️❤️❤️❤️❤️❤️❤️ #sariska#HappyBirthday
एउटा पत्रकार अमेरीकाबाट नेपाल आउछ दुर्लभ हिउचितुवाको फोेटो संसारलाई देखाउछ नेपालको पत्रकार चै कस्को बुढी पोइला गयो, भेलुबाजे ले के खायो ? कस्को सम्बन्ध बिच्छेद भो ? यति मै सिमित हुने भो ?
एउटा पत्रकार अमेरीकाबाट नेपाल आउछ दुर्लभ हिउचितुवाको फोेटो संसारलाई देखाउछ नेपालको पत्रकार चै कस्को बुढी पोइला गयो, भेलुबाजे ले के खायो ? कस्को सम्बन्ध बिच्छेद भो ? यति मै सिमित हुने भो ?