तपाईंलाई सक्षम र बलियो नेता चाहिएको छ होइन ? संविधान र निर्वाचन प्रणाली थाहा छ ? कसैले बहुमत पाउनै नसक्ने प्रावधान जडित छन, यो संविधानमा । तपाईं दुईमध्ये एक थोक गर्नुस्, कि यी प्रावधानमा पुनर्विचार गर्नुस् कि सक्षम बलियो नेताको सपना देख्न छोड्नुस् ।
सिंगापुरका प्रधानमन्त्री ली क्वान यु, मलेसियाका महाथिर मोहम्मद र पेनाङका मुख्यमन्त्री तथा यसपटकको 'अनकट' स्तम्भका एक मुख्य पात्र डा. लिमको कार्यकाल अवधि हेर्नु रोचक हुनेछ । विशेष गरी यस सन्दर्भमा जब नेपालमा पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवाको कुल जम्मा कार्यकाल पाँचपटक जोडेर ६६ महिना हुन्छ ।
बीपी, किसुनजी, कीर्तिनिधि, सूर्यबाहादुर थापा, ओली, प्रचण्ड, झलनाथ, माधव नेपालको आदि हिसाब गरेर हेरे पनि हुन्छ ।
राणाकालपछि पूरा कार्यकाल पदमा रहेको कुनै नेपाली प्रधानमन्त्री खोज्न धेरै बेर घोत्लिँदा पनि फेला पार्न मुस्किल हुन्छ । सिंगापुरमा ली क्वान यु लगातार ३१ वर्ष प्रधानमन्त्री रहे (सन १९५९–१९९०) मलेसियामा महाथिर मोहम्मद (सन् १९८१–००३ सम्म र २०१८–२०२० सम्म गरी जम्मा २४ वर्ष), पेनाङमा मुख्यमन्त्री डा. लिम लगातार २१ वर्ष (सन् १९६९- १९९०) ।
कसैले सोधेको त छैन, तैपनि भन्छु है– के तपाईं नेपालमा कुनै मान्छेलाई यति लामो समय सरकार प्रमुख पदमा देख्ने कल्पना गर्न सक्नुहुन्छ ? सहन सक्नुहुन्छ ?
यति लामो समय लगातार पदमा बस्ने प्रधानमन्त्री सहन सकिएला त ब्रोज एन्ड सिस्टर्स ? 🤣
https://t.co/DlJKcGdPsj
मैले हिजो खेलकुदको बारेमा प्रम ओलीको भाषण सुन्दा लाग्यो अब प्रम ओली देश चलाउने अवस्थामा हुनुहुन्न ।कैले भलिबल भन्याछ फुटबललाई कैले NPO,IPL भन्याछ NPL लाई ।ओली ज्युको स्मरण शक्ति हराउदै गयजस्तो छ ।
@ptkums तेरो गु भरियको दिमागले लोकतन्त्रमा freedom of speech हुन्छ र प्रेसले स्वतन्त्रतापुर्बक समाचार सम्प्रेषण गर्न पाउनुपर्छ भनेर संबिधानमा लेखियको छ भनेर बुझ्दैन । आफुलाई ठुलै बिद्वान ठान्छ्स त 🍌
भस्ट्राचार
भस्ट्राचार
एउटा यस्तो ठाउ छैन जहा भस्ट्राचार नभयको होस ।
अनि यी (गाली) कार्यकर्ताले तिनैको बचाउ गर्छन हैन के खान्छ्न हौ ...कि आची ... घिनलाग्दो ।