आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो सहभागिता सुनिश्चित गर्न आजै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरौँ। निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका साथीहरूबाट जानकारी लिएर Voter ID Card बनाउनुहोला।
२० मिनेटमै पोस्ट delete गर्नुपर्ने रहेछ भने, सुरुमा त्यस्तो पोस्ट किन गर्नुपर्यो? पदको जिम्मेवारी शब्दले होइन, कर्मले देखिन्छ। समाजलाई उदाहरण दिनुपर्ने ठाउँमा अशिष्टता देखिनु दुःखद छ।
Balen
#highlight
ICC Men's T20 World Cup 2026 मा स्थान सुरक्षित गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई!
विश्व मञ्चमा नेपालको सफलताको यात्रा निरन्तर जारी रहोस्, शुभकामना!
Congratulations to every Indian for successful landing of Chandrayann 3 on South Pole of moon surface and being a first country to do it. Well done ISRO.
जनतालाई असर नपर्ने गरि आए राष्ट्रपति: President Ram Chandra Poudel arrived at Parliamentary House, New Baneshwor in a normal way without clearing the road.
Pic. anzaankc_
Physics Photo Of The Day:
Outstanding Physicists of the century including Albert Einstein(2nd from the right) gathered for the Physics conference in Belgium, 1911.