यसमा पनि सेटिङ हुन्छ। जतासुकै किन्दा कपडाको रङ र गुणस्तर नमिल्ला। निश्चित एकाध ब्यापारीसँग मिलोमतो हुन्छ,यो यो पसलमा जानु भन्ने सेटिङ बन्छ र त्यो कपडाको ब्यापारमा monopoly हुन्छ। कपडाको रङ र specification को एउटा code नै बनाएर एकरूपता कायम गरे यो उपायले काम गर्ला।
@NepalPoliceHQ
Rajdhani Rastriya Dainik : Asad-5, 2083 | Online Nepali News Portal | Nepali Online News Portal
आजको राजधानी दैनिक पढ्नुभयो ?
https://t.co/BGKLWNEeCm
- प्रहरी पोसाक खरिदमा अन्ततः तोडिँदै सेटिङ र ठेकेदारी प्रथा
- खण्डहर घरमा अख्तियारले टाँस्यो म्याद
#nepse@Rajdhani#media
धेरै पछि बिजमाण्डुले सत्य खबर छापेछ।
सरकारले व्यावसायिक वातावरण नराम्ररी बिगारेकै हो।
गल्ती गर्ने/नगर्ने सबैलाई एकै नजरले हेर्ने सरकारको दृष्टिदोष तुरून्त सच्चिएन भने यो सरकारको असफल यात्रा यहींबाट शुरू हुन्छ।
@bizmandu@ShahBalen@SwarnimWagle@hamrorabi
https://t.co/4qJlxXg0TH
कोटेश्वर क्षेत्रमा बन्ने flyover/underpass को अनुमानित लागत ३३ अर्ब र निर्माण अवधि ६+ बर्ष लाग्ने परियोजना स्विकृत हुँदा उदेक लाग्यो। सिङ्गो राजमार्ग बनाउन पुग्ने लागत र समय अनावश्यक विकास संरचनामा नहाल्दा राम्रो। बैकल्पिक उपाय धेरै छन्।
@ShahBalen@SwarnimWagle@hamrorabi
आउँछन् र त्यस्ता?धितोपत्र बोर्डका लागि चूनिएका सबै शंकास्पद।भट्ट काँग्रेसी,क्षत्री दाहालका छिमेकी,आचार्य छनौट समिति सदस्यका नातेदार।
बीमा प्राधिकरणमा छिर्न काँग्रेस बाट रास्वपा छिरेका राष्ट्र बैंकका भूपूहरूको चर्को दवाव।
@SwarnimWagle@ShahBalen@hamrorabi
https://t.co/Cd2rRTntI5
फुटपाथमा मो.सा. चलाउनेहरू👇
कारवाही नभएको भए यिनीहरूलाई पनि कारवाही गर्नुहुन ।🙏
@valleytraffic
Check out Niraj Pradhan's video! #TikTok https://t.co/BxcD8ZNmy6
@Mukunda_Chettri नेपालमा पहुँच हुनेले जे गर्दा पनि हुन्छ भन्ने ज्वलन्त प्रमाण।
@BinodKChaudhary को ego र ललितपुरका मेयर चिरीबाबु महर्जनको लम्परसारवादले एउटा असल व्यवसाय र व्यवसायी धरासायी भएको तीतो सत्य हो यो। यसमा हात हालेर न्याय दिन यो सरकारले पनि सक्तैन शायद।
@ShahBalen@hamrorabi
@basantabasnet बसन्त जी, जतिसुकै खोक्नुस, इमान र नैतिकतामा तपाँई भन्दा @SwarnimWagle धेरै माथि छन् है । प्रश्न गर्नेलाई प्रश्न किन गर्यौ भनेर पनि प्रश्न गर्न पाइन्छ, पाइनुपर्छ ।
@Mukunda_Chettri Some major issues as far as known,
ego clash of Dr. Khatiwada with Dr. Bimal Koirala
NIFRA then wanted to convert it into a commercial bank, but then NRB Governor opposed
Some issues related to NIFRA's shareholders as most of them are Congressmen.
@ShahBalen ले पूर्वतयारी बिना संसदमा बोलेर हिरो बन्न खोजेको परिणाम हो बेमौसमी सीमा अतिक्रमणको कुरा।जीब्रो चिप्लिएकै हो।सभामुखले संसद चलाउन नजानेकै हुन्।अब,गल्ति हुनगयो भनेर जनतासँग माफी माग्दा प्रमं को कद अझै उचो हुन्छ,सानो हुँदैन।इतिहास लेखिन्छ बरू।
@dolprasadaryal@hamrorabi