दुर्व्यवहार नायिका भन्दा भिक्षु माथि भएको स्पस्ट देखिन्छ | यस्ता खालका अन्टसन्ट एटेन्सन सिकिङ फिल्मीस्टाइललाई “इग्नोर” गर्न पर्छ | न्याए त ती अबोध भिक्षुले पाउन पर्छ |
कुनै नाबालिगलाई उसको सहमतिमा सम्बन्ध राख्न पाउन पर्छ भनेर उफ्रदै हुनुहुन्छ भने बुझ्नुस् तपाईं र बलात्कारीमा केही भिन्नता छैन | बाल मस्तिस्क कसैको पाप बुझ्ने सामर्थ्यको हुँदैन, यती बुझ्न सक्नुहुन्न भने तपाईंले अन्न खाएको अर्थ छैन |
झट्ट् हेर्दा दुर्गेश थापा भिलेन जस्तो देखिए पनि उनले आँफ्नो साथी पल लाई बचाउँन फिल्मी स्टाईलमा आँफु दोसी बन्न स्विकारेका हुन् ..उनिले महाभारतमा कर्णले दुर्योधनसँग निभाएको जस्तो दोस्ती निभाएको मेरो एनालाईसिस् छ ।।