विदेशमा बस्न मन लाग्दैन,
देशको समाचार सुन्न सक्दिनँ।
गाउँमा बुढा बुवाआमाहरू मात्र छन्,
दुःख–बिमार पर्दा अस्पतालसम्म पुर्याउने कोही छैन।
जेनतेन सहरसम्म कसैगरी पुर्याए पनि आन्दोलनको त्रास,
कतै ज्यानै नजाला भन्ने डर।
कठै! देशको दुर्दशा,
कति भयावह भइसकेको!
सुशासन कायमगर्ने र कामगरेर देखाउने प्रतिबद्धता अब गृहमन्त्रीले के उल्लेखित माथि अनुसन्धान गर्ने आँट देखाउलान भन्ने प्रश्नउठेको छ। यदि अनुसन्धान गर्ने आँट देखाएमा साँच्चिकै जनताको पक्षमा कामगरेको ठहरिनेछ! लौ @hamrorabi ज्यु आँट गर्नुस हामी तपाईंको साथमा छौँ
https://t.co/mLBuYaPGRr
सुन तस्करीका आरोपित हाजिरी जमानीमा रिहा। मापसे गरेर गाडी चलाई गम्भीर दुर्घटना गराएका सिलेब्रटी पनि हाजिरी जमानीमा रिहा।
'राज्यको करूणा' अलि धेरै नै भएन र?
बाबुराम भट्टराई, रवीन्द्र मिश्र र रबी लामिछाने। विकल्पको नाममा राजनीतिलाई यस्तो बदनाम बनाईदिए कि पुराना दलहरू नै यिनीहरू भन्दा पनि उम्दा, स्वच्छ र सान्दर्भिक देखिए। तर देखिए पनि उम्दा, स्वच्छ र सान्दर्भिक चाँही होईनन्।
تقوم الدكتورة عائشة البصري بمداخلة أثناء ندوة "العرب والغرب ما بعد حرب غزة"، حول العلاقات الدولية بين العرب والغرب والظرفية التاريخية التي تمر بها الدول.
#موسم_الندوات#وزارة_الثقافة