एक शुभचिन्तकको हिसाबले यो सरकारलाई सुझाव र अनुरोधपनि-
बचपना हर्कतहरु धेरै भयो । परिपक्कता चाहियो राज्यसञ्चालन पद्दतीमा । आजको समर्थन भोली कति सहजै बिरोधमा परिवर्तन हुनसक��छ, पुराना नेता र दलहरुको भोगाईबाट सिकौं ।
रबी, @hamrorabi pls take control of this rapidly deteorating situation !
गाई राष्ट्रिय जनावर हो भने कम्तीमा बस्नका लागि गोठ पाउनुपर्यो। गाई आमा हो भने कम्तीमा बाँच्नका लागि एक मुठी हरियो घाँस खान पाउनुपर्यो।
कुकुर तिम्रो सोफामाथि, गाई सडकमा?
प्रहरीको रुखो शैली, असंवेदनशिलता सुध्रार्न आवाज उठाईएको हो, फुटपाथमा सामान थुपार्न पाउन पर्छ भनेको होइन । यी फरक विषयलाई मिसाएर मुद्दाको विषयान्तर किन भइरहेको छ? सुरक्षा नभएर नगर प्रहरी नबसेको हो भने राज्यले सुरक्षा दिने हो। हुन त सुरक्षा संयन्त्र कठिन समयमा पछि हट्ने नया त होइन
पुरानो नीति नियममा सहमत भएर, स्वीकार गरेर काम नै अघि बढिसकेको २०० मेगावाटभन्दा बढी क्षमताका हाइड्रोलाई कर छुट दिने घोषणा गर्नुअघि ती हाइड्रोका मालिक र स्वर्णीमजीको उठबससम्म भेउ पाउन नसक्ने आर्थिक ��त्रकार भएको देश।
त्यस्ता तीन हाइड्रो प्रोजेक्टबाट देशलाई ५ अर्व नोक्सानको नो खबर !
BREAKING: The ICC has announced major changes to the format of next year's men's ODI World Cup.
It will remain a 14-team event, but the three lowest-ranked teams will now play a 'super series' round for one spot in the main group stage, with two teams eliminated.
12 teams will compete in the second round, comprised of two groups of six. The top three sides from each group, plus the next highest placed team across both groups, will qualify for the Super 7 round.
The top four teams from the Super 7 will qualify for the semi-finals.
सञ्चार गृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ। राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने हैन। यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।
प्रेमप्रसाद आचार्यलाई हिजोको सरकारले समातेर आगो लगाएको थियो?उनको त सरकारसँग प्रत्यक्ष कुनै कामकारवाहीसमेत थिएन।आज त सत्ताले फिल्डमा गरेको व्यवहार कारक छ।
अनि हिजो लफङ्गाले के भनेको थियो?लफङ्गा गिरोह अस्पतालमासमेत कुन नौटंकी देखाउँदै थिए?
हुन त नाली म्यानहरुसँग के कुरा गर्नु?