TWAS grants help make developing world research possible, such as this work by @adhakal's team in Nepal on graphite with applications for visible light generation and low-noise imaging: https://t.co/5qKPHimb06
Learn more about TWAS Grants: https://t.co/wiZuXZ4ZLE
सबै विज्ञान-प्रविधिे र सामजको विकाससँग सरोकार राख्ने व्यक्ति, राजनीतिकर्मी र सरकारी कर्मचारीहरूमा अनुसन्धान मैत्री कानून तथा नीति निर्माणलागि जुट्न अपिल सहित ।
हाम्रा काम र विशेषत: हाम्रा समस्याहरूका बारेमा @tvtodayhd को स्टुडियोमा भएको डा असीम ढकाल @adhakal सँगको छलफल हेर्नुहोला । अनुसन्धान मैत्री कानून तथा नीति को आवश्यकताका बारेमा उहाँको जोड रहेको छ ।https://t.co/aAPGj0SMqP
Despite resource limitations, our researchers discovered that carbon particles can emit visible light by absorbing heat radiation invisible to the human eye and cameras. This significant finding is highlighted on the b-cover of Advanced Photonics Research. https://t.co/SypL8hhIpr
Small economies with limited resources encounter a number of challenges in addressing research and development needs. @adhakal, @phutungri and @rajbhandari_33 share their attempts to face these challenges in Nepal in this Comment
https://t.co/eNKwNUElY2
Members of the generation of Nepali social scientists that first called for the establishment of such a research funding council 50 years ago have either retired or passed away. Will social science researchers from my generation also meet the same fate?
https://t.co/kuV3Mn5Ku1
We are looking for four highly motivated scientists with an interest in :
Machine vision,
Electronics,
Spectroscopy, &
Optical physics, to discover, innovate and grow together!
You need: Bachelors (required), Masters (preferred), PhD (most preferred).
Email: [email protected]
We are organizing a special session on #microplastics in #Beijing. Check out the details below. Contact me if you would like to present your work there.
@birajasharma@ManiGiriraj@MahabirPun@PM_nepal_ there is a lot going on in this. But we have been genuinely on this for several years now. Can't help taking it seriously. It is a good cause anyway.
२०७७मा सरकारलेनै लाखौं खर्च गरी बनाएको "विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना"ले समेटेको बुँदामा धर्ना बस्ने सथीहरू, फेरी बनाउछु भन्ने सरकार, मिडिया र मेरै सल्लाहमा धर्ना भएको भन्ने प्रम सबैले त्यसै वृहत कार्ययोजनामा ध्यान दिनु पर्छ ।
मा.गिरिराज @ManiGiriraj ज्यूको नेतृत्वमा बनेको त्यो कार्ययोजनाले २०७८ पछि कुनै राजनैतिक नेतृत्व पाएन। अर्थ,कानुन र योजनाले हलो अड्काएको छ रे। हामीले खोजेको कानून बनाउने हो भने, त्यसै कार्ययोजनामा तीनलाई समेत राखेर तु. छलफल शुरु गर्न ढीलो भैसक्यो! नत्र "हतपत्ते काम लतपत्ते" हुन्छ।
@MahabirPun केहि-बाह्र संस्थाहरु त्यो खेस्रमा लागेको ५वर्ष भएछ, त्यतिबेला तपाइसँग कुरा गरेको हो। भुजुदाई मार्फत NIC/तपाईंपनि अप्रत्यक्ष रूपमा संलग्न रहेको मान्न सकिन्छ। ३बर्ष भो खेस्रा बनाउन बजेट छुट्टिएको: अर्थ,योजना,कानुनले हलो अड्काएको छ रे। ५०दिनमै बनाउन त्यतैतिर डन्डा घुमाउन पर्छ की?
@SumanaShrestha २०७७मा सरकारलेनै लाखौं खर्च गरी बनाएको "विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना"ले समेटेकै बुँदामा धर्ना बस्ने सथीहरू, फेरी बनाउछु भन्ने सरकार, मिडिया र "मेरै सल्लाहमा धर्ना भएको" भन्ने प्रम सबैले त्यसै वृहत कार्ययोजनामा ध्यान दिनु पर्छ ।
@MahabirPun २०७७मा सरकारलेनै लाखौं खर्च गरी बनाएको "विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीति २०७६को कार्यान्वयनका लागि रणनीतिक कार्ययोजना"ले समेटेको बुँदामा धर्ना बस्ने सथीहरू, फेरी बनाउछु भन्ने सरकार, मिडिया र "मेरै सल्लाहमा धर्ना भएको" भन्ने प्रम सबैले त्यसै वृहत कार्ययोजनामा ध्यान दिनु पर्छ ।