@samathapa राज्यले पनि पहिला मिडिकल कलेज खोल्न LOI दिने पुर्वाधार बनाउ भन्ने अहिले कलेज खोल्न नदिने अनि रिन कसरी तिर्ने? अरु भये आत्महत्या गरिसक्थे होला।
@AmritaLamsal आफन्तलाई imotional बनाएर धेरै भन्दा धेरै दान माग्नको लागी बनाईएको हो यो पुराण l बाहुनलाई फाईदा नै हुन्छ नि ! माग्नेहरूको हजार कलामा यो अब्बल कला हो
@ashish_gajurel@DhakalSaurav अब फेरी एउटा समिति बनाएर अध्ययन गराउनु पर्छ अनि बिदेसी कन्सल्टेन्टलाई consultancy दिनु पर्छ l project त आफै बनि हाल्छ नि !
@arnicopanday@PM_nepal_ बुद्दीविलासीहरूलाई सार्है सजिलो छ NDC, Climate change भन्दियो अनि कुनै काम गर्न नदियो / चाहिने चिजमा tension लिय न नेता जि, बिदेसीको interest मा मात्र कति तात्नु हुन्छ?नेपालले गर्दा climate change भाको हो? अनि अर्को १०-१५ वर्षमा पेट्रोलियमको आयात रोक्न सक्छ?
@ganesspaudel अन्तरराष्ट्रिय विमानस्थल बनाउन खर्च गरेको हैन् , report बनाउन हो l गरिब देशमा गर्न् सनिने विकासमा भन्दा गर्न नसकिने कुराको अध्ययनमा धेरै खर्च गरिन्छl