अर्जेन्टिनी सुपरस्टार स्ट्राइकर लियोनेल मेसीको उत्कृष्ट गोल। जोर्डन विरुद्धको खेलमा मेसीले गरेको यो गोल जारी फिफा विश्वकपमा उनको छैटौँ गोल हो भने समग्र विश्वकपमा उनको १९ औँ गोल। विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान अहिले मेसीकै नाममा रहेको छ।
सिंहदरबार डट कमले निकै संवेदनशील समाचार प्रकाशन गरेको रहेछ। यस विषयमा @NepaliArmyHQ@ShahBalen@hello_sarkar को धारणा के हो? समाचार लिङ्क यता छ- https://t.co/a6icqc8x7q
यदि सत्य हो भने सरकारले यति संवेदनशील विषय गुपचुप किन सम्झौता गर्यो? हैन भने सरकारको धारणा सार्वजनिक होस्।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्हाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
मैले यसअघि पनि भनिसकेको छु, जेन-जी आन्दोलन र माओवादी पार्टीको मुद्दा मिल्दोजुल्दो छ। जेन-जी आन्दोलनले देश अग्रगमनको बाटोमा अगाडि बढ्ने ढोका खोलिदिएको छ। यही पृष्ठभूमिमा जेन-जी युवाहरू तथा आम जनसमुदायलाई मेरो अपिल:
२०८४ मा एमाले `निर्णायक शक्ति´ बन्ने रे!
निर्णायक शक्ति बन्न चुनावमा तेस्रो पार्टी बन्नुपर्छ भन्ने ओलीले बिर्सेका कि ८४ पछि आफ्नो हैसियत तेस्रो हुन्छ भनी संकेत गरेका हुन्?
नोट: X बन्द भयो कि नाइँ भनी ट्राई गर्या🙃
#UML#DilliMalla#Election2084#mission84#Nepal#kpsharmaoli
अमेरिका मैदानमा उत्रिएछ। बाहिर मध्यस्थकर्ता जस्तो भित्र भित्र एउटा पक्षलाई सपोर्ट गर्नुभन्दा सिधा सिधा मैदानमै आउनु ठिकै हो। इराक, अफगानिस्तानको (अ)सफलतापछि इरान छिरेको अमेरिका अन्ततः त्यहाँबाट पनि रित्तै फर्किनुको विकल्प छैन।
बिरालोले म्याउँ गर्छ,थाहा थियो। यति छिटो गर्ला, अपेक्षा थिएन। प्रदेश सभा खारेज, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री रे। अब त्यो ठाउँमा राजा नै राखम् बरु भन्नमात्र बाँकी छ। चौथो वार्षिकोत्सवसम्म त्यो पनि आउला।
आफताब आलम मामिलामा बीरगञ्ज इजलासको फैसलामा गम्भीर प्रश्नहरू छन्। परिस्थितिजन्य प्रमाणको यो हदको वेवास्ताले अदालतले कस्तो फौजदारी न्याय स्थापित गर्न खोजेको हो सार्वजनिक वहस जरुरी छ। "उसो भए भट्टीमा हालिएका भनिएकाहरु कहाँ छन् त ?" भनेर परिवार र समाजले सोध्नु नाजायज हुंदै होइन ।
भारतको उडिसा राज्यस्थित KIIT मा अध्ययरत छात्रा प्रिशा साहको मृत्यु भएको विषयमा राष्ट्रिय सभाको गम्भीर ध्यानाकर्षण भएको छ। एउटै कलेजमा बारम्बार समान प्रकृतिका घटना घटिरहनु अन्त्यतै दुखद पक्ष हो। घटनाको निष्पक्ष छानविन गरी न्याय प्रदान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।
नेपाल-चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवको अवसरमा आज नेपाल-चीन एक्सचेञ्ज फोरमले काठमाडौँमा आयोजना गरेको नेपाल-चीन आर्थिक तथा व्यापार सम्मेलनलाई सम्बोधन गरेको छु।
२०८१ चैत २९, काठमाडौँ
#NarayanDahal#NationalAssembly#NepalChina https://t.co/qM0sTHtsEo
नेपालको शान्ति प्रक्रिया, राजनीतिक तथा सामाजिक परिवर्तनका क्षेत्रमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका पूर्वसभामुख दमननाथ ढुङ्गानालाई नेपाली जनताले लोकतान्त्रिक आन्दोलन, संसदीय अभ्यास, मानव अधिकार र नागरिक आन्दोलनको अगुवाका रूपमा कहिल्यै भुल्ने छैनन्। हार्दिक श्रद्धाञ्जली!