I had a webinar this morning with participants from both Nepal and abroad on the topic of "On the Road to Progress: Smart Transportation System for Smart Cities." This is the Part II of a discussion series on Smart Cities.
Thanks to everyone who has supported Aadit's mission so far—he's now over 100% of his $3,000 goal! If you haven't had a chance yet, please consider sharing or donating to help him continue this vital work for another year. https://t.co/RQa5STYDZK
`नैतिक जिम्मा लिन्छु´ भन्नू सकारात्मक l तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो l बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्विकृत गर्ने प्रस्ताव पेश हुनेछ l
डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्यायसंगत हुँदैन ! जय नेपाल !
दुई–दुई पटक दुईतिहाइ सरकार चलाउन नसक्ने ओलि, बालबालिकालाई स्कुल ड्रेसमै संसद जलाउन उक्साउने बालेन भन्दा -
गगन थापा प्रधानमन्त्री बनून् भन्ने चाहना १९० सिट आसपासमा पूरा हुँदैछ।
हामि प्रतेक नेपालिको सपना पुरा हुन गैरहेको उपलक्ष्यमा सबैलाइ अग्रीम बधाइ।
छोराले अमेरिकाको एक प्रतिष्ठित स्कुलमा आफ्नै बलबुतामा पूर्ण छात्रवृत्ति पायो । हामीले उसलाई त्यो अवसरबाट रोक्न उचित ठानेनौं । उसले त्यहाँ पढ्यो, पास गऱ्यो, आमा-बुवाका रुपमा हामीलाई खुशी लाग्यो, ग्र्याजुएस���को फोटो हाल्यौं ।
जस-जसले शुभकामना दिनुभो, आभारी छौं । तर, सँगसँगै कतिपयले अन्जानवश हो या नियतवश, यति नकारात्मक टिप्पणी गर्न थाल्नुभो कि, खुशी सेयर गरिरहन पनि दिक्क लाग्यो । त्यसैले त्यो पोष्ट हटाएको छु ।
@kalpanadhakal
Last weekend saw historic ridership as we moved 710,000 customers on Metrorail, making March 29 the second-busiest Saturday ever, and the busiest since 2019
रेल सञ्चालन गर्दा यात्रुवाहक मात्रै सञ्चालन गर्दा नाफामा जान सक्दैन । यात्रु मात्र चलाउन राज्यले अनुदान दिनुपर्ने हुन्छ @RoshanMjn@drsonyok@nepalherald@RDahal62 । https://t.co/NYNF7Y1brW