99.99% of people know about ChatGPT, but only 0.01% know how to use it correctly.
I have spent 1,000 hours studying AI so YOU don’t have to. Here are the best uses I found:
"बा"नाङिदै थिए।लाज छोप्ने कपडाको टालो लिएर,जी न्युज वाला आयो।४०मिनेट जति टालो प्रयोग गर्न दियो।"बा"ले ४० मिनेट जति टालो ले लाज छोपे,उसले ल्याएको सुनपानी पनि छर्किए।तर *जी न्युजले जाने बेलामा आफ्नो टालो लिएर गयो र सगरमाथाको फेदमा गएर भन्यो:"यी टालो याहाँ छ"। "बा" फेरि नाङै!
एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
‘राष्ट्रवाद’को वस्त्र झरेपछि मान्छे सबैभन्दा नाङ्गो हुन्छ, किनकि त्यसबेला उसको नाङ्गिएको आत्मा पनि देखिन्छ रे । तर उसको भोटरले त्यो निर्वस्त्रतालाई देख्दैन, किनकि उसको आँखा पार्टीको पट्टीले बाँधिएको हुन्छ।भावनाको अन्धकारमा ठगिइरहनु उसको नियति हो।