म प्राय अस्पतालका कुरा गर्दिनँ, तर यसपटक वीरलाई अर्बबढी बजेट दिएर गंगालाललाई ३करोड दियो। कोही मुटु सर्जरी नपढिरहेकाले दुईवर्षपछि सर्जनको अभावले गंगालालले वार्षिक २हजारबाट ४सयमात्र अपरेसन गर्नेछ। पढाउन देऊ भन्दा दिन्न। यो ** देश कसले कसरी चलाउँदैछन्, बुझ्न सकिएन। चिन्ता गरौँ के!🙏