@davils_advocate लेख्न पाए भन्दैमा लेख्नुस तर लेख्न मै सिमित रख्नुस अफ्नो सोच । तस्बिर समजिक सन्जाल मा राख्ने दुसाहस नगर्नुस advocate ji ।
सत्य तथ्य खोज्नुस ।
नेपालमा भारत र बंगलादेशबाट आलु र आलुको चिप्स बार्षिक ४७२०पटक ३६आयातकर्ता ब्यापारीहरुले एक लाख टन भन्दाबढि आयात गर्दा रहेछन! तराइमाआलु रोपे अथाह फल्छ! चिप्सको कम्पनी यतै खोले भैगो!नेपालभन्दा सानो बंगलादेशले नेपालको भन्दा धेरै आलु उत्पादन गर्छ! भण्डारण बनाउ,आलु र चिप्स आयात बन्द गर