"अहिले नयाँ भनेकाहरू हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर, हाम्रो स्कुलमा पढेर, हामीलाई गा'ली गर्दै हिँड्छन् "
@cmprachanda
"घाँटीघाँटीसम्म महेन्द्रमाला घोक्नु भएका कम्रेड प्रचण्डको यो अभिव्यक्ति सुनेपछि भन्न मन लाग्यो 'अब आया ऊँट पहाड के नीचे' ।
राजाले निर्माण गरेको देशमा जन्मेर, पढेर, राष्ट्रनिर्मातालाई नै तथानाम गाली गरेर, देश कंगाल बनाइयो । आफू सत्तामा पुगेको दिन यो सृष्टिको शुरुआत भएको भ्रम राखियो । इतिहासमाथी हमला गरियो । अनि तपाईहरुले जे रोप्नु भयो त्यही फल्यो । सबै इतिहासको सम्मान गरिएको भए रोल्पामा भात खाएको त्यो सिलबरे थाल आज संग्रहालयमा हुन्थ्यो । हेर्नुस् त जनयु'द्ध धनयु'द्ध हुँदै सत्ता यु'द्धमा पुगेर कसरी अन्त्य भयो ।"
@Rajibkhatry
अझै पनि मौका छ- इतिहासको सम्मान गरौं ।
गाला झमझम गरिरहेको होला
एक शुभचिन्तकको हिसाबले यो सरकारलाई सुझाव र अनुरोधपनि-
बचपना हर्कतहरु धेरै भयो । परिपक्कता चाहियो राज्यसञ्चालन पद्दतीमा । आजको समर्थन भोली कति सहजै बिरोधमा परिवर्तन हुनसक्छ, पुराना नेता र दलहरुको भोगाईबाट सिकौं ।
रबी, @hamrorabi pls take control of this rapidly deteorating situation !
रास्वपा महाधिवेशन:
व्यवस्थापकीय क्षमतामा कमी,
आन्तरिक लोकतन्त्रको प्रकृयामा अवरोध,
पद व्वस्थापनमा रुची,
नीतिगत बहस र छलफलमा अरुची,
यो प्रवृतिले त दल सन्चालनमा पुरानै दलहरुको जस्तो नेताको मनोमानी केन्द्रित शैली र निकै हचुवापन देखियो।
नयॅा दल,नविन संस्कृति खै त?@party_swatantra
पचास करोड / अर्ब माथिका भ्रष्टाचारमा राष्ट्रिय सहमति भएका कारण गणतन्त्रमाथि पनि प्रश्न उठ्यो।
नेपाल जहिल्यै भ्रष्टाचार हुने तर भ्रष्टाचारी नहुने मुलुक बन्यो।
भ्रष्टाचार नियन्त्रण गर्न राज्यले साँच्चै शून्य सहनशीलता अपनाउनै पर्छ।
🙏👏
मेरो प्रेसर थाम्न नसकेर एउटा जाबो नोट पठाएर हुन्छ ? लिपुलेक फिर्तार्नलाई संवाद गर्नु पर्दैन ? डरपोक सरकार ! सेनालाई सुकुमबासी बस्तीमा भुलायो बस्यो ! लिपुलेक पुग्यो हाउँरो सेना ?