आमा जस्ती सासू बुवा
जस्ता ससुरा । दाजु भाइ
जस्ता जेठाजु देवर ।
दिदिबहिनी जस्ता आमाजु
नन्द । छलकपट नगर्ने
बुद्धि जिबि श्रीमान अनि
शिर स्वभाव भएकी श्रीमती
जुन घरमा हुन्छन् । त्यो घर
साच्चै नै स्वर्ग समान हुन्छ ।।।🙏🙏🙏
#शुभबिहानी सबै मा 🙏🙏🙏🙏☕️☕️☕️👏👏☕️☕️☕️☕️