आमा💕 आमा💕
आमा💕
वास्तविकता 💞💞
कोही पागल हुन्छन कोही अावारा प्रेमीहरु
धर्तीमै झारी दिन्छन जुन तारा प्रेमीहरु
जब बाबा अामालाई सम्झिन्छु एकपटक
फिक्का लाग्न थाल्छन यी सारा प्रेमीहरु♥️🙏
जब हामी हुर्कन्छौं ठुलो हुदै जान्छौ, हामीले महसुस गर्यौं कि धेरै साथीहरू हुनु भन्दा कम तर महत्त्वपूर्ण र वास्तविक व्यक्तिहर���सँग हुनु अझ महत्त्वपूर्ण हुन्छ।
❤️❤️
तपाईंको जीवनमा जे भयो त्यसले केही फरक पार्दैन, तपाईं फेरि सुरु गर्न सक्नुहुन्छ। विगतलाई तपाईंको वर्तमान चोर्न नदिनुहोस्। अर्कोको साथ तुलना नगरी, आफ्नै जीवन बिताउनुहोस्।
❤️❤️❤️
मुस्कुराइरहनुहोस् र यात्राको आनन्द लिनुहोस्।
सबै कुराको कदर गर्नुहोस्, केहीको पनि पश्चाताप नगर्नुहोस्। सबै ठीकै हुनेछ!!!!
#शुभबिहानि ☕️☕️
#शुभदिन🙏🙏
🌻🌻🌻🌻🌻