⚠️ Spill The Tea: In the next few days, we’ll start burning #SEED of inactive users. If you’ve been away for more than 30 days, hurry back — your $SEED is at risk!
📌 𝐒𝐧𝐞𝐚𝐤 𝐏𝐞𝐞𝐤 𝐨𝐧 𝐒𝐄𝐄𝐃 𝐅𝐮𝐭𝐮𝐫𝐞 𝐏𝐥𝐚𝐧: https://t.co/IGlfbkl3TW
We’re focused on rewarding our loyal #Seedizens because only the most dedicated deserve to be part of the #airdrop!
लगभग दुई बर्षपछि यता आएको।
केहीले Follow गरेछन्
केहीले Unfollow गरेछन्
केही केटाको handle केटीको बनेछन्
केही केटीको handle केटाको बनेछन्
केही छाडा मान्छे सज्जन बनेछन्
केही सज्जन छाडा बनेछन्
अनि
चरो उडेछ ✖️ आएछ।
....कुरा बिषको थिएन बीस त मैले सेवन गरेको थिए, दुनियाँलाई दुख त यसकारण लागेन कि मैले बीस सेवन गरेँ। लाग्यो त केबल म बिष पिएर पनि अझैँ किन जिउदो रहेँ!!
#शुभप्रभात
@aashi432 प्राप्ती होला नहोला चिन्ता छैन कुनै तर एकछिन
मान्छौ भने हेराहेर हाम्रो पनि जानीजानी हुनुपर्छ
खडेरीले सखाप हुँदैछ रे सुन्छु दिलको बासस्थान
अरे!सिँचाइ गर्न प्रेम बिज छर्न पानी पानी हुनुपर्छ
आखिर तिमी हुन्छ मात्र भन बेईमानी बन्नै पर्दैन
अर्को बर्ष हाम्रो कि बाबू कि नानी हुनुपर्छ
आउ बरु घोषणा गरौ एउटा कहानी हुनुपर्छ
मेरो मन अब चोटहरुको, राजधानी हुनुपर्छ
तिम्रा अमुल्य शब्दहरु खर्च गर भन्दिन मैले
थाहा भो हरेक शब्दबाट आम्दानी हुनुपर्छ
मलाइ त्यस्तो खाले सम्बन्ध चाहिदैन भयो
कसैलाइ प्राप्त गर्न आफु, बेईमानी हुनुपर्छ
#शुभप्रभात शुभदिन 🙏💜
च्याप अंगालो हाल चाहे खुट्टा लगाउ आनन्द लाग्छ।
सुस्त सुस्त त्यो शरीर नजिक बढाउ आनन्द लाग्छ।
त्यो मदहोशी इशारामा कामुकताको अग्नि देखाइ,
रसपानको लागि ओछ्यान बनाउ आनन्द लाग्छ।
तिम्रो मेरो मन सँग मन साट्दा तन सँग तन साट्दा,
मरुभूमिमा स्वर्ग जाने बाटो देखाउ आनन्द लाग्छ।
#गजल
हरपल एउटा सवालले सताई रहन्छ मन भित्र
के कोसेली लुकाएकी छौ चोलीको बटन भित्र
भिज्न सक्छ पोखिन सक्छ पाले राख मलाई
सुकाएको बिस्कुन हो त्यो जवानी आगन भित्र
#थप्दै जानुस्