पुराना बाल्टी , बोरा वा बकेटमा सजिलै कौसीखेती सुरु गर्न सकिन्छ। घर छेबैको मलिलो माटोमा खरानी, मल बालुवा पतकर मिसाएर मलिलो बनाउन सकिन्छ। तपाइको अनुभव कस्तो छ?
मन्त्री भइसकेको र भविष्यमा पनि पटक पटक मन्त्री हुन सक्ने लोकेन्द्र विष्टले त्यो सजिलो बाटो त्यागेर कति नमूना काम गर्नुभएछ, हेर्नुस् त । हजुरलाई चाँहि साँच्चिकै लाल सलाम।
https://t.co/8ZD0n6ByHN
@TJkalyan प्रश्न: अब के रोप्ने?
उत्तर: मुला, धनियाँ, गाँजर, टमाटर, सबै खाले खुर्सानी (अकबरे, लामो पिरो, क्यापसिकोम) घ्यू सिमी, भेन्टा अल्ली पछि फर्सी , जुकिनी, करेला र लहरे तरकारी पनि।
कौसीमा तरकारी लगाउने सिजन फेरी शुरु हुदैछ, काठमाण्डौंमा।त्यसैले हामी फेरी केहि महिना नियमित जानकारी लिएर आउदै छौ। कौसी खेती बारे सबैमा जानकारी पुर्याउन तपाइको एक रिट्वीटको जरुरी छ हामीलाई।
#kathmandu#rooftopgardening#kausikheti#eatingorganic