बोलेर समय खेर फाल्ने सांसदहरुको कमी भएर नै जनताले तपाईलाई २/२ पटक जिताएर संसदमा पक्कै पनि पठाएका होईनन। जनताको काम गर्ने पदमा बसेपछि समाचारमा के लेख्यो भनेर समय खेर फाल्नु भन्दा भोलि समाचारमा के लेखाउने भन्ने तिर ध्यान जावस॥
को #ठूलो?
गर्ने भन्दा भनसुन गरिदिने ठूलो,
बचाउने भन्दा, घाटमा झन्डा ओढाउने ठूलो।
बिचार भन्दा बिकाउ ठूलो,
सत्य भन्दा प्रचारक ठूलो ।।
साच्चै दि��्भ्रमित भैयो,
को ठूलो?
पत्याउने ठूलो कि झुक्याउने ठूलो
पिडा ठूलो कि पिडक ठूलो ??
Section 4 2(b) of Human Trafficking and Transportation (Control) act could be used to get justice for Sushmita. This is the only law that I've found without limitation which could help her out. https://t.co/UqLnhbUXLs