महानगर प्रमुख मात्रै हौ तिमी हिजो देशकै प्रमुख राजा त संविधान भन्दा माथी बस्न जनताले अस्विकार गरेर गद्दी छोड्नु परेको दृष्टान्त छ हामी सँग।
तिमिले बुझेको सार्वभौमिकता र स्वाधीनता न्यायालयले बुझ्छ।
जय नेपाल।
#enoughwithultranationalist#enoughwithpopulist
वेस्ट इन्डिज सँग खेल्न पाउनु नै हाम्रो सफलता हो। हारजित खेलमा स्वभाविक छ।
Good luck team Nepal for the next match against the Netherlands.
#CWC23#CWCQualifier
दाहाललाई प्रधानमन्त्री बनाउने मुख्य दल एमाले समेत राष्ट्रपतिको चुनावसम्म सरकारलाई दिएको समर्थनमा 'पर्ख र हेर'को नीति लिइरहेका बेला राप्रपा भने तत्कालै सरकारबाट बाहिरिने निर्णयमा किन पुग्यो ?
@Maninagarik रिपोर्ट
https://t.co/VAG5SY0VYV
An extraordinary striker has retired from the game, but also a great team mate, a friend and a unique personality. Thanks and respect to an authentic Man City phenomenon.
I wish you nothing but the best legend. @aguerosergiokun#Aguerooooo
नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।
नेपाली कांग्रेस महामन्त्री मत परिणामः
२३२१,
गगन कुमार थापा १५०८
प्रकाश शरण महत ७६५
प्रदिप पौडेल ६७९
मिनेन्द्र रिजाल ४०२
राजाराम कार्की ६३
विश्व प्रकाश शर्मा ९४२
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः
२१२०मतगणनामा
गगन कुमार थापा १३८५
प्रकाश शरण महत ६९८
प्रदिप पौडेल ६२१
मिनेन्द्र रिजाल ३६५
राजाराम कार्की ५९
विश्व प्रकाश शर्मा ८५१
नेपाली कांग्रेस महामन्त्रीको ताजा मत परिणामः १७१५ मतगणनामा
गगन कुमार थापा ११५५
प्रकाश शरण महत ५५४
प्रदिप पौडेल ६१८
मिनेन्द्र रिजाल २९६
राजाराम कार्की ५३
विश्व प्रकाश शर्मा ७४१
गल्तीमा पनी सँधै साथ दिन तयार बिद्या जस्तै एउटी होस ।
झगडा गरेनी पछि मिल्न आउने माधव जस्तै साथी होस। प्रम को कुर्सी जस्तो घुमीघुमी जुर्ने भाग्य होस । बस यति भए पुग्छ जिन्दगी ।🙏
शुभरात्री।।