@SGnepal सेप्टेम्बर ८ र ९ को छानविनमा दुर्गा प्रसाईंको तिनकुने हिंसाबारे मार्च २८ मा लेखेको वि��यमा बोल्न पर्ने? सेप्टेम्वर ९ मा जेल फोड्न, कैदी भगाउन, आगो लाउन गाको भए पो!!!
सन १९१७मा निर्मित चुरिया सुरुङमार्ग (संभवत: एशियाकै पहिलो सुरुङमार्ग)ले अम्लेखगञ्ज र भीमफेदीबीचको नेपालको पहिलो सडकलाई जोडेको थियो। कर्नेल डिल्लीजंग थापाको परिकल्पना र निरिक्षणमा बनेको यो सुरुङमार्ग सन १९६०को दशकसम्म सञ्चालनमा रहेको थियो!