@12khari आफु नभएकोमा रोईलो हो। के के न आफ्नो देश बुझेको, जानेको भए जेनजी बिद्रोह किन हुन्थ्यो? अवकाश भएर पनि र्र्याल काटेर इर्श्या नगर्नुस।
संसदिय समितिमा दुइ तिहाइ बहुमत रास्वपाको छ भन्ने सामान्य ज्ञान पनि छैन्?
@12khari हो त। बिगतमा जस्तो देउवाको सासु, ओली कि साली, पम्फा भुशालको दाइ, आरजुको निजी डाक्टर्, म्यान्पावर ब्यवशायी, झलनाथको पिएले पो त देशको हित हेरेका थिए त। एनजीओ मा काम गरेकाले पहिले आफ्नै देशका नेताको चाकडि पो गर्नुपर्छ त
🤣🤣
नेपाल वायुसेवा निगमको वर्तमान अवस्था हेर्दा निजीकरणको विकल्पलाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने देखिन्छ। वायुसेवा सञ्चालन अत्यन्त प्रतिस्पर्धात्मक र व्यावसायिक दक्षता आवश्यक पर्ने व्यवसाय हो। नेपालको परिवेशमा सरकारी कम्पनिबाट यस्तो काम कठिन छ।
स्वास्थ्य मन्त्रालयले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने ऐन छलफलको लागि संसदीय समितीमा जाने तयारीमा रहेको छ। 😮 #News
@therivee@roshansibakoti Why should the judiciary be anti-govt all the time?.
Is the Nepali judiciary a communist party wing?
We all Gen Z know that the Judges used to go straight to the UML party headquarters after taking oath of office. Is this a North Korea? Some Judges are corrupt to the core
@grpokharel न्यायपालिका बदनाम छ। डनहरु त न्यायपालिकामा छन। कर्मचारी, केहि मिडिया र न्यायधिशहरु पनि जेनजी को आक्रोशमा परेका थिए तर तिनले केहि पनि सिकेका छैनन भने फेरी बिद्रोह हुन्छ।
युवा पुस्ता अब जागी सके।