दिपक भट्टसँग जोडिएको भन्दै सुदन गुरुङ उपर मिडिया ट्रायल मार्फत छानविन मागियो, पूर्वन्यायाधीशको नेतृत्वमा समिति बन्यो, छानविन भयो, क्लिनचिट पाएर फेरी मन्त्री बने।
अब दिपक भट्टसँग उस्तै गरि जोडिएका मिडिया सञ्चालकहरु उपर छानविन हुन्छ त? छानविन गरे ‘प्रेस स्वतन्त्रता’ हनन त हुन्न?😂
यो बलात्कारी लाई कारबाही हुने कहिले रहेछ ?? यस्ता नरपिचाशहरु संसदमा भुक्दै हिँडेको देखिन्छ तर खोइ कारबाही?? खड्क ओलिको छत्रछायामा उम्कियो भन्दैमा बलात्कारि लाई बलात्कारी नै भनिन्छ।
सरकारको १ शय दिन पनि कुर्न नसकेर आन्दोलनको ध्वास दिने यी भ्रष्टाचारीलाई क्याण्टोनमेण्ट भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा कारवाइ होस भेट दिने होईन बिस्तृत युट्युब भिडियोमा:-https://t.co/TtfMMok8TK
@uttambajra78742@anilkathmandu Mero ghar najik yaha mwndis heaven bhanera thulai orpahanage cha. Orphan chai ho ki hainan bhanne sanka cha. Bank ma dhito rakhera kati choti lilami garna khojiskayo, power le garda kasiale lina aat gareko chainan.
रक्षा तनुजा जसमीन हरु पछिका झाक्री मोहना जस्ता हुन् , यी बैनी जस्तै सकारात्मक काम गरुन न फुरसत मा समाजसेवा गर्छिन् अरु समयमा आफ्नो आर्जन को काम गर्छिन् । यी बहीनी वर्षा ज्ञावाली हुन् जो बुटवल बस्नुहुन्छ उहाँ जस्तो ले हो राजनिती मा आउने । माथिका ढोड्गी पात्र काल्पनिक हुन् ।
नेपालको कानुनले नै वर्जित गरेको गोपनियताको हकले कसैको पनि सम्पत्ति तथा आय आर्जन सम्बन्धित विवरण सार्वजानिक गर्न मिल्दैन् । यो कानुनको दुरूपयोग हो र अपराध हो ।
@ekantipur_com ले कानुन अवज्ञा गरेको छ सुधन गुरूंङ्को सम्पत्ति सार्वजनिक गरेर । त्यसैले कान्तिपूरका साउजिहरू @KailashSirohiya@swarsirohiya लगायत बैंक स्टेटमेण्ट दिने @nabilbank र यसका अध्यक्ष @BeingNirvana , CEO @ManojGy60167125 लगायत समाचार प्रमुखहरू @AnupKaphle लाइ कारवाही गरिनुपर्छ भनेर
@NepalPoliceHQ लाइ यो जानकारी दिन चाहन्छु । कृपया कारवाही अगाडि बढाउन म @SwarnimWagle लाइ @RONBupdates मार्फत अनुरोध गर्दछु ।
के कारवाही भयो सो को जानकारी दिन म प्रधानमंत्री @ShahBalen को मेडिया सल्लाहकार @DahalDeepa लाइ अनुरोध पनि गर्दछु ।
विरेन्द्र जैरु लेख्नुहुन्छ, "गृहमन्त्री सुदन गुरुङले स्टार माइक्रो इन्स्योरेन्समा गरेको २५ लाख रुपैयाँ लगानीभन्दा ठूलो र ग*म्भीर विषय भनेको माइक्रो इन्स्योरेन्स कम्पनीहरूलाई से*टिङका आधारमा दिइएका ती सात लाइसेन्सको प्रकरण हो ।
नेपालका मुठ्ठीभर व्यापारिक घरानाले प्रभावमा पारेर माइक्रो इन्स्योरेन्सको बजार नै क*ब्जा गरेका थिए । यस प्रक्रियामा राजनीतिक नेतृत्व र नियामक निकायको भूमिका शंकास्पद देखिन्छ । तर कसैले पनि त्यसबारे चर्चा गरिरहेका छैनन् । चर्चा भइरहेको छ त केवल सुदन गुरुङको लगानीका सन्दर्भमा मात्रै । अबको बहस यो ठूलो का*ण्डतर्फ पनि केन्द्रित गरौँ ।"
भनेपछि ‘जाँचबुझ आयोग ऐन, २०२६’ बमोजिम हालसम्म बनेका आयोगहरु सबै ‘WASTE OF TIME, ENERGY AND RESOURCES’ नै थिए/हुन् भन्न पर्ने भो हैन त???
तर यसअघि बनेका आयोग बारे यस्तो लेखे-भनेको कतै देखिएन-सुनिएन।
SO, WHAT CHANGED DRASTICALLY??
कट्टुको इँजार कसरी छोटो भो एक्कासी??😂😂
एकदम सत्य बोल्नुभयो @Jhakri_didi
बुद्धिजीवीहरूको सभा (राष्ट्रियसभा) मा यहाँजस्तो "लाज पचाएर पद ओगट्ने" बुद्धिजीवी हामीले आफ्नो औकातअनुसार नै पाएका हौँ।