@PiCoreTeam I validated about 70 of mine. Only one of them was successful 🤣🤣And I also validated about 30 of my friend's. Of which 28 were successful. It's called quality validation. What new drama is this again? 😉
राष्ट्रिय झन्डा जहाँ जहाँ फहराउछ त्यहाँ त्यहाँ नेपाल हुन्छ। यो झन्डा शिह दरवार माथी पनि फहराएको छ। देश कोल्याप्स भएमा वा सार्वभौमसत्ता खत्तम भएमा मात्रै यो नष्ट गरिन्छ। किन राष्ट्रिय झन्डा फहराइएको स्थानमा आगो लगाइयो? यस्तालाइ सिमानामा लगेर सैनिक कार्वाही गरिनु पर्छ।
कुनै एकजनालाइ चर्चित बनाउने, चर्चित भए पछि हतियार बनाउने अनि सार्वभौमसत्ता सम्पन्न देशलाइ आफ्नो प्ले ग्राउन्ड बनाउने विश्व आर्थिक साम्राज्यवाद र आफू शक्ति शाली बन्ने सपना सबैको हुन्छ। उनिहरुलाइ देश चाहिएको होइन अस्थायी किल्ला चाहिएको हो।