सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।
नेपाली नागरिकको औंठाछापसहित १८ थरिका अति वैयक्तिक विवरण राखिएको संवेदनशील सूचना प्रणालीको सोर्स कोड अझै विभागले पाएको छैन ।
हाम्रो विवरण को भविष्य के होला?हालसालै ZamZam Mobile ले अज्ञानी लाखौं लुटिए।
https://t.co/Xn4CnK2kTZ
@GunasoDarta@ciaa_nepal@NepalPoliceHQ@hello_sarkar
*मासिभाजनसंयुक्त ध्यायेत्त च महाबलम्।*
*लेखिनीपट्टिकाहस्तं चित्रगुप्तं नमाम्यहम्।।*
सम्पूर्ण बह्मांड के मानवो के जीवन के पाप पुण्य का लेख जोखा रखने वाले "श्री चित्रगुप्त जी व कलम - दवात पूजन* की हार्दिक बधाई एवं शुभकामनाएं
🙏🙏💐💐
सरुवाको व्यवस्था छैन, सहमति दिने चान्स छैन, बढुवाको बाटो खुला छैन,काम गर्ने स्थान छैन, दरबन्दीको ठेगान छैन। तलब आठ महिनासम्म अत्तोपत्तो छैन, ३९ वर्ष सेवा गरेकालाई पेन्सेन पाउने आशा छैन। त्यसैले स्वास्थ्यकर्मीहरुको लागि संघीयता अभिशाप भएको छ।
https://t.co/DT1Axzw6YK
गूगल खाता/जिमेल खातामा मेटाउने कार्य भने २०२३ डिसेम्बर भन्दा पहिले सुरु हुने छैन।
Google खाता मेटाइएपछि नयाँ Google खाता बनाउँदा मेटाइएको खाताको Gmail ठेगाना फेरि प्रयोग गर्न मिल्दैन।
#BigWorry#GmailAccount#GoogleDelete#DeletionPolicy#Google
MDMS ले सर्व साधारणलाई के फाईदा पुर्याउंदछ ?
हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ | साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ |
https://t.co/N5v6THgchx
Register Your Mobile: https://t.co/rKVAZ2kwGK
नेपालको कानून स्टार्लिंक इंटरनेटमा बाधा।
समय सापेक्ष संशोधन गर्न किन गृहकार्य हुन सक्दैन । ध्यानाकर्षण @hello_sarkar@PM_nepal_@mofaganepal
https://t.co/23kSmPhr7n
सहसचिवलाई खटाउनु पर्ने कतिपय जिल्लामा उपसचिवलाई सिडिओ बनाएर खटाइएको छ,प्रशासन सुधारका लागि आफैंले बनाएको कार्यविधिको धज्जी उडाइएको छ । किन नी यस्तो? @mofaganepal
https://t.co/M17bUlLsyg
स्थानिय सरकारलाई आवश्यक बेला संघीय सरकारले उचित राय सल्लाह सहयोग माग्नु भनेर संघीय मन्त्रालय का सचिवले तालिम दिदाँ आश्वासन दिनु, आफै व्यवहारमा लागू न गर्नु। के हो यो, प्यारो नेपाल कहा जाँदै छ? @ShahBalen@GunasoDarta@MoHAGunaso@hello_sarkar
https://t.co/kzl0Dpv0QN