रिसाएँ भने फर्केर समाइदिनू,
म भित्र अझै धेरै अन्धकार छ।
तिम्रो माया नै एकमात्र उज्यालो,
जहाँ म पूर्ण भएर बाँच्नें आधार छ।
गल्ती भए एकचोटि बुझिदिनू,
किनकि तिमी बिना यो मन अधुरै पर्छ।
तिमी टाढा पर्दा आत्मा आधैं मृत,
तिम्रो स्पर्शमै फेरि जिउने रहर छ...🥺
#मुक्तक
💞💞💞
नेता हो जे जे बोल्छौ, मात्र झुठ्ठो बोल्छौ
ताईं न तुँईंका कुरा,खै केकेमा लगेर घोल्छौ
युवाहरु अव कम्मर कसे, नठान ठेट्नै छन्
उमेरको ख्याल छैन,केवल युवालाई घोच्छौ
💞💞💞
#अविरल#सम्पूर्ण_युवा🌷👍️💞🙏
#शुभदिनको_कामना ❤️❤️🙏🙏
तिमी भए ससांर जित्न सकिने तिमी नभए आफैं सङ्ग हार्ने तिमी हुंदा बिश्वास जिउंदो रहने तिमी नहुंदा भरोसा तुहिने प्रेम हामि दुबैले उस्तै गरेका थियौं तर कुन बेला मेरो प्रेम तिम्रो प्रेम भन्दा अलिकति माथी चढेछ तिमी प्रेममा थियौ म तिमी सङ्ग थिए म प्रेममा छु तिमी हराएको किन प्रिय ?