मैले केपी ओली सकिन्छन भन्दा मान्छे हास्थे । हास्नेले अब त बुझे होलान । माधव नेपाल एमालेमै बलियो बन्छन र अब बिस्तारै सबै माधव तिर नै आउछन र चुनाव सम्म केपी ओली बिनाको कम्निष्ट एकता हुन्छ ।
@setopati 'संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत गठन भएको सरकारलाई विश्वासको मत दिनका लागि ह्विप नलाग्ने प्रावधान छ,' उनले भनिन्, 'हामीले त्यही व्यवस्थाअनुसार विश्वासको मत दिने हो।'
https://t.co/zgZtw3nfIs
बिश्वासको मत लिएर संबैधानिक सरकार चलाउछु ,
ओलि ले जसरि संसदलाई छलेर,संसद बाट भागेर सितल निवासको आडमा सितल निवासलाइ दुरुपयोग गर्दै सरकार चलाउन्न भन्दा पनि
बिरोध अनि रुवाबासी नै सुरु गर्नु अत्यन्तै हास्यास्पद भएन र?
जसले कहिल्यै रुखमा भोट हालेन वा चुनावका बेला पैसा खाएर जो रुखलाई हराउन हिड्यो जो ५ बर्ष सम्म पदमा बसेर माखो मारेन उसैलाई फेरी पद चाहिएको छ महाधिबेशन अयोग्य र गद्दारहरुलाई रोक्ने र योग्यहरुलाई बोक्ने प्रकृया बनोस होईन भने यसको असर चुनावमा पर्ने छ
@PresidentNC@bishwaprakash77