हदम्याद राखेर भ्रष्टाचारी जोगाउन खोजेको भन्दै युट्युबरले सांसदहरूलाई दिएको हैरानी (भिडिओ) https://t.co/GWRJRvoM8C यो कस्तो शीर्षक हो भ्रष्टचार संरक्षण गर्ने कानुन राष्ट्रिय सभाबाट पारित भइसकेकोमा खबरदारी नगर्ने हो भने प्रतिनिधिसभाबाट पास हुन्छ । यस्तो विधेयक पास हुनु हुदैन ।