आफ्नो शरीर, मन, विचार समेत चाहेअनुसार चलाउन नसके के स्वतन्त्र छु भन्नु! मानिस भएपछि स्वतन्त्रताको अनुभूतिका लागि अध्यात्मको प्रयोग गर्नुपर्ने रहेछ॥DM for cause
हामी मानव स्वतन्त्र प्राणी सम्झन्छौँ तर सबैभन्दा परतन्त्र रहेछौँ हामी।आर्थिक स्वतन्त्रताको पछि दौडँदा दौडँदै हामी सामाजिक, राजनैतिक, सांस्कृतिक बन्धनमा फसिरहेछा छौँ, बसिरहेका छौ। जनावर बरु स्वतन्त्र छ, उसलाई पाल्ने हामी दास भयौँ।
रबी लामिछानेको बोलेरै विश्वरेकर्ड राखेर बनेको उचाई, जवाफदेहिता र बालेनको अहंकारले भरिएको मौनता।
पार्टी त फुट्न नदिनुहोला @hamrorabi मानेँ। तर सबैकुरामा सधैँ बालेनलाई बोक्न भारी पर्ने निश्चित छ । कतिञ्जेल सहनुहुन्छ कुन्नि!?
बालेन जनताप्रति कत्तिको नजिक हुन चाहन्छन् भन्ने कुरा यसले निर्धारण गर्छ।
अब “सिधा कुरा प्रधानमन्त्रीसँग” कार्यक्रम कहिलेदेखि प्रशारण हुन्छ? सहजकर्ता पत्रकार को हुन्छ? @RBaniyaji कि @RajuAkh भए राम्रो। कार्यक्रम नै आएन भने मेयरको अहंकार अझै बढेको बुझिन्छ। @hamrorabi@ShahBalen
सुधन गुरुङ्को तात्कालीन अर्थमन्त्री खनालसँगको यो नोकझोंक, सम्पत्ति विवरणमा खनालको टिप्पणी हेर्दा सुधनमाथि अनुसन्धान पहिले गर्नुपर्ने देखिन्छ त @SwarnimWagle । दिपक भट्ट सँग सुधनको खटपट चाहिँ किन आएछ कुन्नि ? @ADH_RAJAN
@Mission2087 यस्तो प्रष्टिकरणले ढाकछोप गर्न सक्दैन अब। ‘माननीय सासंद्’ र ‘विशिष्ट श्रेणीको अधिकृत’ भन्ने घमण्ड ५ मिनेटको भिडिओ र यो प्रष्टिकरणमा पनि छताछुल्ल छ। रास्वपाको विधान, निर्देशन र शिक्षकमाथिको अपमान अनुसार त पदच्युत गर्नुपर्ने देखिन्छ cc @hamrorabi@manishjhanepal
E-Attendance लागू गराउने निर्णय ठीक छ। निजामति कर्मचारी दरबन्दी घटाउने पनि सुनिँदैछ। आगामी आ.ब.को बजेटमा अनावश्यक कर्मचारी संख्या कटौती गरेर तलब चाहिँ ह्वात्तै बढाईदिए भ्रष्टाचार कम गर्ने मनसायमा कर्मचारीले साथ दिनेछन् । @SwarnimWagle@ShahBalen@mofaganepal
अपराधीझैँ महसुस हुन्छ।
भित्र कतै केही मरेजस्तो लाग्छ।
सबैभन्दा पीडादायी विडम्बना त यो हो—अस्पतालमा बसेर हामी नै आमाहरूलाई ‘६ महिनासम्म अनिवार्य स्तनपान गराउनुस्’ भनेर परामर्श दिन्छौं, तर आफूले भने त्यो अधिकार व्यवहारमा पाउन सक्दैनौं।
@DolpaliAkhanda रोगपछिको उपचार गर्ने अस्पताल अब ति सुविधा थप गर्दा पुग्छ। अस्पताल संख्या चाहिं लगभग पुगिसक्यो । बरु रोग लाग्न बाट रोक्न सक्ने योग केन्द्रहरु चाहिं हरेक वडा टोलटोलमा खोल्नुपर्छ
@RabindraMishra अलिकति रिसर्च गर्नुस्, नसके अरुका पढ्नुस् क्या । अब दुई-अढाई दशक मात्र हो तपाईंले नाम लिएका धर्म भनिएका सम्प्रदायहरु रहने। अनि ति भवन बेकामे नहुने उपाय पनि सोच्नुपर्ला त
नैतिक शिक्षाको किताब हटाईएकाले होईन, समाजमा नैतिक मानिसको संख्या घटेकोले यो दिन आएको हो ल सरकार । अब पहिला नैतिक शिक्षा पढाउने मानिसलाई नैतिक बनाउनु जरुरी छ
@hark_sampang@kandeldai अरुको बिषय फरक होला तर यिनलाई चाहिँ २००% भन्सार लगाए हुन्छ सामान हेर्दा यता बेच्न ल्याएजस्तो छ।
१००० रुपैंया प्रतिकेजी पर्ने जंकफुड किन्न सक्नेले कर तिर्न नसक्ने हुन्न ल
@sudeepkhaniya बालबालिकाले अरुले भनेको गर्दैनन्, अरुले गरेको देखेर त्यही पछ्याउँछन्। स्कूलमा नैतिकताका सिद्धान्त पढेपनि परिवार, समाजमा बोलिने शब्द, संस्कार, आचरण, व्यवहार राम्रो नभए परिणाम आउन्न। अत: मान्छे लाई मान्छे हुँ भनेर चिनाउने प्रयोगात्मक अध्यात्म सिकाउनुपर्छ हरेक टोल, विद्यालयमा।
@sudeepkhaniya बालबालिकाले अरुले भनेको गर्दैनन्, अरुले गरेको देखेर त्यही पछ्याउँछन्। स्कूलमा नैतिकताका सिद्धान्त पढेपनि परिवार, समाजमा बोलिने शब्द, संस्कार, आचरण, व्यवहार राम्रो नभए परिणाम आउन्न। अत: मान्छे लाई मान्छे हुँ भनेर चिनाउने प्रयोगात्मक अध्यात्म सिकाउनुपर्छ हरेक टोल, विद्यालयमा।
@MilanPandey हामीले जे लाई विकास भन्यौँ नि हो त्यसैमा समस्या छ क्या। काँचो तरकारी, अन्नपात बजारमा लगेर उपभोक्तासामु बिक्रीबितरण गर्नु जायज छ तर फ्याक्ट्रीमा बनाईने जंक फुड बनाउँदा कति %फालिन्छ, रेष्टुरेण्ट कल्चरले कति पकाईएका खानेकुरा फालिन्छन् खोज्नुभयो भन्ने बल्ल समस्याको जरा भेटिन्छ।
Harka Sampang says, "आउदो दिनमा हामीले ताली ठो'क्दा कस्तो हुन्छ होला ? खाली हामिले टेबल, कुर्सी ठो'केर, टेबल, कुर्सी माथी चढेर यो पनि अलिकति राम्रो देखिएको छैन । त्यसो भएको कारणले हामिले आफुलाई मन लाग्दाखेरी दुई हात हाम्रो छ, ती दुई हात बजाएर ताली ठोक्यौ भने कति राम्रो हुन्थ्यो होला ।"
बालेन जनताप्रति कत्तिको नजिक हुन चाहन्छन् भन्ने कुरा यसले निर्धारण गर्छ।
अब “सिधा कुरा प्रधानमन्त्रीसँग” कार्यक्रम कहिलेदेखि प्रशारण हुन्छ? सहजकर्ता पत्रकार को हुन्छ? @RBaniyaji कि @RajuAkh भए राम्रो। कार्यक्रम नै आएन भने मेयरको अहंकार अझै बढेको बुझिन्छ। @hamrorabi@ShahBalen
रेलिमाई यस्तै छ पृथ्वीको हालत - चन्द्रमा तिर जाँदै गर्दा देखिने पृथ्वी र बृहस्पति तिर जाँदै गर्दा देखिने पृथ्वी र चन्द्रमा हेर्नु होस् र आफ्नो हालत विचार गर्नु होस्-
केहि दिन अगाडी अमेरिकाले चन्द्रमा तिर पठाएको आर्टिमिस २ भन्ने अन्तरिक्षयानले चन्द्रमामा जाँदै गर्दा धेरै पर बाट खिचेको पृथ्वीको फोटो देख्नु नै भयो होला । यहि भकुण्डो जस्तो गोलो पृथ्वीमा बसेर दुइ खुट्टे मुर्ख मानवहरुले के के न गर्छु भनेर मरिजाने चोलामा अजम्मरी भए जस्तो गरेर अनेकौं किसिमका धाकधम्कि लगाई रहेका छन् र अनेकौं किसिमका पाप कर्म गरिरहेका छन्। कसै कसैले आफु भन्दा जान्ने र शक्तिशाली अरु कोहि छैन भनेर उधुम मच्चाई रहेका छन् । कसैले घमण्डी भ्यागुता जस्तै भुँडी फुलाएर आकास पाताल जोड्दै गफ हाँकी रहेका छन्। कसैले मरे पछि यहि पृथ्वीमा नै छोडेर जानु पर्ने धनसम्पत्ति कमाउनको लागि मर्ने बेला सम्म पनि ज्यान फालेर काम गरि रहेका छन्। जे गरे पनि आकाशमा झुण्डीएर सुर्यको परिक्रमा गरि रहेको हाम्रो पृथ्वी यहि हो। Photo Source: Internet