आज भरतपुर यातायात कार्यालय को दृक्ष्य। न दूरी न अरु कुनै सावधानी। ज्यानको बाजी लगाएर सरकारलाई कर तिर्न आएकाको हुल। सरकार अलिकति भए नि जिम्वेवारी बोध गर।।
सैनिक भारत - 14 लाख, चीन - 23 लाख
रक्षा बजेट भारत - $42 अर्ब, चीन - $116 अर्ब
ट्यांक भारत - 4426, चीन - 6457
लडाकु विमान भारत - 2102, चीन - 2955
आणविक हतियार भारत - 130, चीन - 270
भारतीय मिडियाले यस्तो गर्न भ्याए की भ्याको छैनन्???
झोल खाना गाकी बुढी चोक्टामा च्यापिएर मरी।।
अध्यादेश काण्ड सफल भाको भए आहिले नेपाल सरकारको मन्त्री सम्म भइसक्थिन होला, तर अफ्फसोस अहिले पार्टीको साधारण सदस्य सम्म बाट निष्कासित भइछन्।। जे होस् राम्रै सबक सिकाए।
मैले हात्ती पाल्न सजिलो छ संघियता पाल्न गार्हो छ भनेर भन्दा पत्याउदैन थिए सतिसराप गर्थे अहिले सरकारले खर्च थान्न नसकेर देशको अर्थतन्त्र टाट पल्टेछ अझै संघियाताको भारी बोके १kg तरकारी किन्न १ लाखको नोट बोकेर धाउने पर्ने दिन अाउनेछ संघीयता देशलाई ठाँडो भो हजारौ छोटे राजा घाँडो भो।
छिमेकतिर को खबर के छ कुन्नि? अरु केइ नभए नि धन्यवाद नेपाल सरकार लेखेको playcard को फोटो राखेर सरकार को बिरुद्दमा सडक आन्दोलन लेख्न त पक्कै भ्याए होला।।
जनताको विरोधलाई कुनै समूहले आफ्नो स्वार्थपूर्ति को लागि प्रयोग गर्नुअघि जनभावनाको कदर गर सरकार, जनतालाई सम्बोधन गर।। एक व्यक्तिको अहमता ले देश द्वन्द तर्फ जाँदै छ। सरकारको कार्यशैली परिवर्तन हुनु जरुरी छ।