संसारमा बिरलै देखिने घट्नाक्रम नेपालमा देखिदैछ।
नेपालले भारतको भुमी मिचेको छ भनेर प्रमाणित गर्न सरकार र सतारुढ दलका नेता कार्यकर्ता ज्यान फालेर लागेका छन।
सिक्किम गाभिनुअघी लेण्डुप नेतृत्वको दलले त्यहाँको ३१ मध्य ३० सिट जितेको थियो। त्यो दल बिरुद्द बोल्नेहरुलाई लखेटी लखेटी कुटिन्थ्यो।अहिले बालेनको अभीब्यक्ती र यस्तो राष्ट्रघाती अभिब्यक्तीको रास्वपा नेता कार्यकर्ताले गर्दै गरेको समर्थनले देश त्यतै जाँदै गरेको देखिन्छ।
खुल्ला सिमाना भएकाे मुलुकमा दशगजाका जनताले यता र उता भाेगचलन गर्नु र सिमा अतिक्रमण गर्नु फरक कुरा हाे, यति बुझ्नलाइ कुनै पिएचडी र सिमाबिद्द हुनु पर्दैन् ।
अब संसदमा सरकारले जवाफ देला वा स्वतन्त्र पार्टीले प्रधानमन्त्रीकाे अभिब्यक्ति सच्चाउन निर्देशन देला भन्ने अपेक्षा गराैं।
बुझिन मैले, बुझाई देउ कसैले
२% कर्मचारीका लागि ६०% बजेट
६२% किसानका लागि २% बजेट
आफ्नै देशाँ उत्पन्न भाको बिजुलीमा 5% भ्याट
न ev गाडी लाई प्रोत्साहन न सोलार प्यानेललाइ ?
तेस्का बाजे
हरित उर्जा लाई प्रोत्साहन रे...
@hamrorabi@ShahBalen@SwarnimWagle
सच्याउ नत्र सक्केलाउ
बालेनले सुरुवाल लगाए, सबैले त्यही किने। बालेनले DDC चिज खाए, बजारबाट चिज नै सर्टेज भो। बालेनले गोल्डस्टारको सेतो जुत्ता लगाए, सबै त्यही इमिटेसन गर्दैछन् । तर बालेनले चढेको त्यो ८ करोडको गाडी कसैले किने त! हैसियत भनेको त्यही रु. १३९९/- को हो के तिमीहरु को😂