साउन महिनामा महिलाहरुले हरियो चुरा, कपडा लगाउने गरेको देखिन्छ। साउनमा सुर्य कर्कट राशिमन्डलमा रहन्छ। कर्कटको रङ सेतो हुन्छ, पहेलो पनि मानिन्छ तर हरियो मिथुन र कन्याको हुन्छ। जुन कर्कटको लागि अकारक मानिन्छ। यस्तो अवस्थामा साउनमा हरियो रङ प्रयोग गर्ने सल्लाह ज्योतिष शास्त्�� दिदैन।
नेपाल तपोभूमि हो। धैरै ईण्डिएन साधु संतहरू नेपालमा आएर साधना गरि सिद्धि प्राप्त गरेका छन। यसलाई सबैले सहर्ष स्वीकारनु पर्दछ तर धेरेले यस तथ्यलाई ढाकछोप गरेको पाईन्छ।