@TeamYouTube I admit I used popular songs to grow watch hours. That's why my channel was removed. I later trimmed all copyrighted parts. I never intended spam or scams. I'm a small creator. Please give me one final human review. I will follow all rules. Thank you.
@TeamYouTube My channel @Haudeyx removed for spam. I admit using songs to gain watch hours. Deleted everything. Any final review? I'll follow rules. Thank you.
@TeamYouTube thank you for replying to my tweet. I haven't received any DM yet. Can you please check? My channel is @Haudeyx. I admit my mistake and just want a final manual review. Thank you.
@Karen_Hayes1 My channel @Haudeyx removed for spam. I admit using songs to gain watch hours. Deleted everything. Any final review? I'll follow rules. Thank you.
तिमी अाेझेल पर���दैगर्दा
मनका उब्जित अाँकुराहरु
अापसमा बादबिवाद
गरिरहन्छन्
अन्ततः अाशाकाे त्यान्द्राहरु
बहसमा उत्कृष्ठ हुन्छन्
सायद निराशाले अाशा सँग
अथाह प्रेम गर्छ
तेसैले त निराशा पुनः
एक पटक हार स्विकार्न
तयार रहन्छ
प्रेम प्राप्तिका लालसाहरु
मनमा अाेइलाउनै खाेज्दैनन्।
#श्रृंगारिक
म संगीत मनको तिम्रो गाउदै गरेकी तिमी
लाली म तिम्रो ओठको लाउदै गरेकी तिमी
एक सपना थियो चिफ्ला थिए बाटा हरु
मेरो हात बडो प्रेमले समाउदै गरेकी तिमी
तिमी तस्वीर बनाउ मेरै घरको बाटो बनाउ
म बनाउला बाटै बाटो आउदै गरेकी तिमी
#शुभप्रभात तल २ सेर नछुटाउनु 🙏😃
यहाँ त हरेक मानिसहरुले आफ्नो आफ्नै
तरिकाले ठगिरहेका हुन्छ्न,
इमान्दार चाहिँ त्यो ब्यक्ति हो जो अहिलेसम्म
पत्तै लागेको छैन।।
#सुभप्रभा���्☕️☕️
#सुभदिन्🙏🙏
आलोचना संग नडराउ ! किनकि आलोचित नहुन को लागि त, केहि नबोल्ने, केहि नगर्ने, केहि नब���्ने मानव हुनु पर्छ जो बाँचेर पनि ज्युदै मरेको सावित ��ुन्छ !
#शुभ_बिहान🍵🍵 #शुभ_दिन ☀️🌻