छिटपुट केही स्थान बाहेक देशभर शान्तिपूर्ण मतदान भएको खबर लोकतन्त्रप्रतिको विश्वासको संकेत हो।
यो सम्भव बनाउन भूमिका खेल्नु हुने प्रधानमन्त्रीज्यूलाई धन्यवाद! 🙏#NepalElection2082
My dearest fans,
Thank you from the bottom of my heart for believing in me and giving selfless love and support. I have tried my best to live up to your expectations and am sorry if I have you down in any way.
I can feel all your emotions; seeing this outpouring of emotions has made me emotional as well. I am extremely happy and proud to have all of you by my side. I promise that I will work hard and try to live up to your expectations in every way.
You all are my family and my biggest strength. Whatever I have achieved in my life is only because of you.
I am a big fan of my fans. A big salute to all of you. 🙏
Your Ladla,
Vivian Dsena
#VivianDsena #VDians𓃵
म यत्ति भन्छु– पायो भने जती गगनले नाप्छन्, त्यति रविले नाप्न सक्दैनन्। प्लिज! अरु सब गर्नुस्, गगनलाई रविको तहमा नउतार्नुस्। यो मूर्खता नगर्नुस्। राजा, गिरिजाप्रसाद कोइरालादेखि केपी ओली, माधव नेपाल, प्रचण्डदेखि एक से एक नेताहरूको भट्टीमा खारिएर इँट्टा बनेको मान्छे हो– गगन।
म जिन्दगीभर गगन थापालाई आरोप लगाउनेको नेता हुँ । म तिनिहरुकै भोटले सांसद हुँदै गृहमन्त्री भएँ । म गृहमन्त्री भए पछी पक्रिनु पर्ने हो तर म फेरी मेरो समर्थक ले सामाजिक सन्जालमा जस्तै रोस्टममा उभिएर फेरी आरोप मात्र लगाउछु! पक्रिने होइन बद्नामी मात्र गर्छु।
म ईतिहासकै नालायक गृहमन्त्री हुँ! म को हुँ?
जगतगुरु रामभद्राचार्य जसले भारतको सर्वोच्च अदालतमा राम जन्मभुमी अयोध्या नै भएको ४४१ वटा प्रमाण पेश गर्नुभयो अनि हामी सबैले आज मन खोलेर श्रीरामको स्वागत गर्न पायाेै। धन्य जगतगुरु हजुरको जय होस् । जय श्री राम। 🙏🙏🚩🚩ॐॐ
यिनीहरूको एजेण्डा सुरुदेखि नैं देशको धर्मसंस्कृति, रीतिरिवाज, परम्परा, संस्कार, अपनत्व, भाइचारा, सदभाव, बिगार्ने, भत्काउने र कुल्चने थियो। अहिले जिम्मेवार पदमा रहेर खुलेआम बोल्न लागे, दुश्मन खोज्न अन्त जानुपर्दैन, देश सक्काउन यस्तै धमिरा परिचालन गरिन्छ।
हिजो काकाले आफ्नी छोरीको बिरुद्ध बोल्ने सबै गणतन्त्र बिरोधि घोषित गरे। आज यिनले "क्रिस्चनलाई मान्दिन भन्नु संबिधान मान्दिन भन्नु हो", च्याप्प समातेर जेल हाल्नु पर्छ भनेर उर्दी जारी गरेछन। माओबादी सोचे भन्दा स्पिड मा स्खलित हुदैछ।
Kudos to Mayor Balen Shah for taking a stand against tobacco in Kathmandu. A healthier, smoke-free city is within reach. Let's rally behind this initiative and make Kathmandu a shining example of public health excellence. #BanTobacco#HealthyKathmandu
मेरो तलब 35 हजार थियो,
१ महिना मैले रु. 37 हजार पाएँ र म चुप लागेर बसे।
अर्को महिना मैले रु. 29 हजार पाएँ , रिसले म गुनासो गर्न HR Manager कहाँ गएँ।
HR ले सोध्यो कि तपाईले अघिल्लो महिना 2000 बढि प्राप्त गर्दा चै किन गुनासो गर्नुभएन?
मैले जवाफ दिए: म सामान्यतया पहिलो गल्ती माफ गर्छु तर दोस्रो गल्ती सहन सक्दिन। 🤣😝
The government's decision to ban TikTok in Nepal seems hasty and raises concerns about freedom of expression and communication. Such actions should be based on careful consideration, addressing issues rather than imposing blanket bans. #TikTokBan#FreedomOfExpression