Very humbled to be asked to lead @WorldBankWater Water Global Practice at a time when world needs bold #policy actions and #investments at all levels to achieve a #water-secure world! Thank you all for your kind messages and good wishes.🙏🙏🙏🙏
झण्डै ९,००० नेपालीले आफ्नो ज्यान दिएर पढाएका भूकम्पको पाठ र ३३ जिल्लामा ��िकेको पुनर्निर्माणको पाठ ७७ जिल्लामा पुर्याउन हामी अल्छी गर्दै छौं। प्रत्येक पालिकामा विपद् निरोधी डकर्मी तालीम सहितको ट्रेड स्कूल खोल्नै पर्छ। सबै पालिकाको विकाश जोखीम-सम्वेदनशीलतामा नै आधारित हुनु पर्छ।
@brb1954 मुलुकको प्रधानमन्त्रि पदमा बसी सकेको व्यक्तीबाट यस्ता फजूल कुरा सुन्दा मुलुकको राजनीतिक व्यक्तित्वहरूले इडि अमीन कै संस्कार भित्र्याई पछ्याउनुमै आफ्नो श्रेष्ठता देख्छन् भन्नेमा नसंश���! आफ्नो पहीचान बढाउनका लागी वैचारीक दारीद्र्य प्रदर्शन गरेको देख्दा खीन्नताबोधको अवस्था!