राष्ट्रिय अनुसन्धान विभागले सरकारलाई पठाएको गोप्य खामसमेत जसले भेट्यो, उसैले बोकेर हिँड्न मिल्ने रहेछ!न सुरक्षा, न गोपनीयता, न जिम्मेवारी, जसले जे गरे पनि हुने।
गजब छ देश!राज्यका संवेदनशील सूचना र दस्तावेजको हालत यस्तो छ भने राष्ट्रिय सुरक्षाको हालत कस्तो होला?
एक दिन अनुसन्धान गर्नेहरूमाथि नै अनुसन्धान भयो भने के होला?
बालेन सरकारले ह्यान गरेन, त्यान् गरेन लेख्छन्। गर्दिनु पर्ने के थियोे? चै लेख्दैनन् पाे भन्छ भैरे। यस मुलुकमा छ चै के? अनि के गरी दिनु? उ पनि अन्य पार्टीले गरे जस्तै आफ्ना भर्ना गर्दैछ। स्थानीय चुनाव कसरी जित्ने चक्कर मै छ। पार्टी भित्रै पद पाउने नपाउने बीचकाे झगडा व्यवस्थापन गर्दैै छ। सभापतिलाई लागेकाे सहकारी मुद्दा बाट कसरी सामाजिक पुँजी जोगाउने, अनेक तिकडम गरेकै छ। सामाजिक संजालमा आलोचना गर्नेको खोइरो कसरी खन्ने लागेकै छ। गर्दैै छ त, बहुदलीय व्यवस्थामा गरिने खेती पाती!
हाँ हाँ हाँ हाँ
#मुलुक
देश बसेर बेपारव्यवसाय वा कुनै काम, लगानी गर्नु, कर तिर्नु भन्दा विदेश गएर पिआर लिनु उत्तम देश सेवा रहेछ !
मेरिट पनि हुने, मान पनि बढ्ने। देशका नेपालीलाई सिकाउन पाईने।
मौका परे नियुक्ति पनि चाट्न पाइने !😀
@Shilapatra My wife was removed from the duty roster by the female in-charge after she learned that my wife was pregnant. She is still fighting the case against SGNHC.
Complained at @hello_sarkar but never ever got reply.