Principal- Mega Public School (MPS); Sr. TV Presenter/Producer; Writer(The Himalayan Times); Lecturer; Social Entrepreneur; Medical Microbiologist; Life Coach
Supporting the government's decision to restrict TikTok reflects a concern for long-term societal impacts, emphasizing the need for alternative platforms that champion freedom of expression. #DigitalRegulation#ContentSafety#SocialMediaLandscapes
Exploring the divine land of #Braj_Bhoomi, where the presence of #Lord_Krishna can be felt in every corner of #Brindaban.
Immerse yourself in the highly spiritual significance of this place with my latest video.
https://t.co/NaAsjrE5zp
All I have understood throughout the year 2022 is life goes on despite what we lose, despite what changes.
You shall conquer everything you desire with courage, faith and efforts. I wish you a very happy new year 2023.
घरमा लक्ष्मी माताको बास होस्,
शत्रुहरुको नास होस्,
हरेक कामना पुरा होस्,
खुशीयालिको वर्षात होस्
ती हार'हरू लाई, "तिहार" ले "बहार" मा परिवर्तन गरोस, सबैलाई तिहारको हार्दिक मंगलमय शुभकामना 🙏💕
https://t.co/7PFPLvFPdS
बिशिष्ट धार्मिक र सांस्कृतिक महत्व बोकेको रंग हरुको उल्लास र उमंगको पर्व फागु पुर्णिमा होलि- २०७८ को पावन अवसरमा रंगिन शुभकामना टक्राउदै यस चाडले हामी सबै नेपाली हरुमा आपसी भाइ चारा, सद्भाव र स्नेह अभिवृद्धि गर्न सकोस भन्ने शुभेक्षा ब्यक्त गर्दछु । HAPPY HOLI 🎊🙏🎊🙏🇳🇵
देश रहे न हामि रहन्छाैं । आयो गोर्खाली... बराबरीसँगै ऐतिहासिक रुपमा साफकाे फाइनलमा ।
Historic day...we excel to the SAFF Final for the first time.
Congratulations #TeamNepal .
अमर साधक र कालजयी सर्जकप्रति
हार्दिक श्रद्धाञ्जली !
घुम्तीमा नआऊ है,आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गारो हुन्छ फुकाउन ।
पर लैजाऊ फूलहरू, छेकिदेऊ ताराजून
बन्द गर गीतहरू,तिम्रा याद आउने सबै चीजहरू।
हरेक दिदिबहिनीले आफ्नो दाजुभाइको दिर्घायुको कामना गरि अष्ठचिरन्जिविको पुजा पाठ गरि सप्तरङ्गी टीका र मखमली माला लगाइ खुशी साटासाट गरि पौराणिक कथामा आधारित तिहार सम्वन्धित भिडियो ।।।
https://t.co/CV8O2ajDDC
कला र गला लाई परिस्थिति र कुनै बिपतले छेक्नै सक्दैन भन्ने कुराको उदाहरण दिदै नेपाल सरकार स्वास्थ मन्त्रालयको मापदण्ड अपनाइ MEGA Public School - MPS @mps_mega बिध्यालयको साङ्गितिक समुह "द मेगा ब्यान्ड"का भाइबहिनीहरुको बेजोड देउसिभैलो प्रस्तुति ।
https://t.co/qP4GfBFSyC