विदेशीले हस्तक्षेप गर्यो, विदेशीले खेलमैदान बनायो जस्ता शब्द सुन्दा नजिकैको छिमेकी नै त होला, टाढाकाहरूको के पो स्वार्थ हुन्छ र जस्तो लाग्थ्यो तर अहिले त्यो भ्रम हट्यो। बिचरा हरेक मदारीको तालमा नाच्ने हामी नेपाली..😓😓
धेरैको रगत बग्यो त्यसपछि भाटभटेनीहरू ,हिल्टन,सिजी,चन्द्रागिरि केबुलकार,सिंहदरबार, संसदभवन, सर्वोच्च अदालत लगायत धेरैका घर जले अब ठेकेदार चौखुर्याउनुपर्छ,इञ्जिनियर थुन्न पर्छ,अनि न बन्छ देश।
पूरा विश्व र हाम्रै वरपर यति विघ्न बदलिँदो भू-राजनीति (geopolitics) को बीचमा अन्तर्राष्ट्रिय कूटनीति, इतिहास, द्विपक्षीय सम्बन्ध, कूटनीतिक साझेदारी.. केही नबुझेका केटाकेटीहरू 'देश बनाउँछु' भन्दै उफ्रिने अनि तिनलाई समर्थन गर्ने हरिलठ्ठकहरू..बरा..
सबै आफ्नै हुन् तर यहाँ कोही गतिलो देखिँदैन,
अब..
बेला-बेला तपाईंको घरमा आउँदा मौका मिल्नासाथ २/४ हजार, चकलेट वा खेलौना ट्याप्प पार्ने पाहुना रोज्ने?
कि..
अरू सदस्यलाई लठ्याई घरका नाइकेहरू निदाएको बेला बञ्चरो हानी मारेर सर्वस्वहरण गर्ने पाहुना रोज्ने?
२०८४ मा हुनुपर्ने निर्वाचन कसले अहिले २०८२ मै चाहेको थियो? कसको लागि आवश्यक भयो—देश जल्दा रमिते बन्नेको लागि कि आफ्नो ज्यान जोगाउन लाग्नेको लागि कि देश जलाउनेको लागि ?
यसको उत्तर निर्वाचनमा सहभागी हुने र निर्वाचन गराउने सबैले दिनुपर्छ।
हामी नेपाली माफी दिन उदार छौं तर हामी सजिलै बिर्सन सक्छौं?
देशलाई गृहयुद्धमा धकेली १७००० मान्छे मार्नेहरू
टीकापुर नरसंहारमा प्रहरी र परिवारलाई भालाले रोपी-रोपी मार्नेहरू
मधेस आन्दोलनको नाममा नरसंहार गर्नेहरू
Gen Z को नाममा देश र सार्वजनिक सम्पत्ति तथा कागजातहरू ध्वस्त पार्नेहरू
Today marks a bad day for the people of Nepal. Shame on those who played this cruel game and were involved in betraying the trust and dignity of the nation..😥😥
Yes, we are responsible. We killed this many innocent people, and we are still ready for any massacre if needed. And, Nepal is the land of Lord Buddha, a symbol of the peace.
If someone has these dual elements at the same time, don't be confused he must be a great Nepali leader.
We recently have seen/faced examples of war between Israel Palestine, Russia Ukraine and others. People of the world (98% +) want to live life with peace.
Hats off to the Saudi & other unseen forces for this effort. Thank you, India & Pak. This should be an example for the world.
Pak was claiming that Pahalgam was the false flag operation of India, Pak was also claiming the USA knew that fact, so he didn't stand with India during this conflict. Finally, Saudi came front & played the best role to convince India & Pak for ceasefire.
Whatever the fact is, terrorism must be stopped & terrorist must be finished. Innocent people have the right to live with peace, which should be on top priority, which never should compromise with the ego or any kind of politics of global leaders or nuclear power holders.